• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

असारमा एघार अर्ब सैँतिस करोड रकमान्तर

by
१८ साउन २०८१,
0
असारमा एघार अर्ब सैँतिस करोड रकमान्तर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। बजेट वक्तव्यमा असारमा रकमान्तर नगरिने उल्लेख गरे पनि सरकारले असारमा मात्रै ११ अर्ब ३७ करोड रुपियाँ रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको अन्तिम महिनामा पुँजीगततर्फ एक करोडभन्दा बढीको एक बजेटबाट शीर्षकबाट अर्को बजेट शीर्षकमा सो बराबरको रकमान्तर भएको हो । मन्त्रालयले असारमा मात्रै १५६ वटा उपशीर्षकबाट अर्को बजेट शीर्षकमा रकमान्तर भएको जनाएको छ ।

सङ्घीय संसद्मै प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख गरिए पनि तत्कालीन सरकारले असार पहिलो साताको मन्त्रीपरिषद् बैठकमार्फत रकमान्तर गर्न दिने गरी निर्णय गरेको थियो । बजेटको ४० नम्बर बुँदामा ‘आर्थिक वर्षको असोज मसान्तसम्म एवं असार महिनामा रकमान्तर र कार्यक्रम संशोधन गरिने छैन’ उल्लेख थियो । संसद्बाट पारित भएको यस्तो व्यवस्थाविपरीत मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर आवको अन्तिम समयमा ११ अर्ब रुपियाँभन्दा बढी रकमान्तर भएको हो ।

असारमा सबैभन्दा धेरै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका बजेट उपशीर्षकबाट रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै सुरुङमार्ग विकास कार्यक्रमको बजेट घटाएर ८० करोड रुपियाँ निर्वाचन क्षेत्र रणनीतिक सडक शीर्षकमा रकमान्तर गरिएको छ । त्यसपछि रेलवे विभागबाट रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाका लागि ४९ करोड १० लाख रुपियाँ रकमान्तर भएको तथ्याङ्क छ ।

रकमान्तरबाहेक असारमा सरकारले २३ करोड ७९ लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराएको छ । आर्थिक सहायता अन्तर्गत उपचार खर्च, राहत तथा मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगीका लागि औषधी उपचार खर्चबापत विभिन्न पालिकालाई उपलब्ध गराइएको रकम रहेको छ ।

त्यस्तै असारमा मात्रै सरकारले सात अर्ब ७५ करोड रुपियाँ थप बजेट निकासा गरेको छ । यस अन्तर्गत चालु शीर्षकतर्फका रकमान्तर र कार्यक्रम संशोधनसमेत रहेको छ । असारमा सबैभन्दा धेरै गृह मन्त्रालयका लागि पाँच अर्ब २५ करोड रुपियाँ थप बजेट निकासा भएको छ ।

Previous Post

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार?

Next Post

कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
एसइई परीक्षा : पुनर्योगमा ४.६ प्रतिशत विद्यार्थीको नतिजा परिवर्तन

कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In