• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    ‘डिजिटल’ बन्दै खुला बजार कारोबार : कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुट्किलाः केही मननीय भनाइ

by
१७ साउन २०८१,
0
चुट्किलाः बीमाको कागज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

– पैसा दुःखको कारण हो भने, त्यो पैसा मलाई दिनुहोस् र सुखी रहनोस् ।
– यदि माया आगो भएको भए अहिलेसम्म म जलेर खरानी भइसक्थेँ ।
– ब्युटिपार्लरबाट निस्कने महिलालाई चौकमा बसेर नजिस्क्याउनुहोस्, तपाईंकी आमा पनि पर्न सक्छिन् ।
– कम उचाइकी प्रेमिका नबनाउनुहोस्, तपाईंको शरीर चाँडै नुहिएला ।
– ह्याङओभरबाट मुक्त हुने एउटै उपाय हो, ननस्टप रुपमा भट्टीमा बसेर पिइरहनु ।
– आफैले गर्न नपरे असम्भव भन्ने संसारमा केही पनि छैन ।
– रक्सी एक मन्दविष हो, कसलाई चाँडै मर्न हतार छ र ।
– तपाईंको भविष्य सपनाले निर्धारण गर्छ, सुत्न जानोस् ।
– यदि उनले तपाईंलाई फर्किएर हेरिन् भने भ्रममा नपर्नुस्, नयाँ कुण्डल देखाएकी मात्र हुन् ।
– एक जना साथीको हजुरबा केटाकेटी छँदै मृत्यु भएछ, हिँ हिँ हिँ ।
– मेरो हजुरबा यति पुरानो मान्छे हो कि उहाँको पालामा इतिहासलाई समसामयिक विषय भनिन्थ्यो ।
– हवाईजहाज दुर्घटना हुँदा ब्ल्याकबक्स केही हुँदैन भने, सिङ्गै जहा ब्ल्याकबक्स बनाए भै गयो नि !

साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

Previous Post

पाँच प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान

Next Post

क्यानाडा ओलम्पिक फुटबलमा छ अङ्कको कटौतीलाई उल्टाउने प्रयासमा असफल

सम्बन्धित खबर

‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !
मनोरञ्जन

२१ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

२१ साउन २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

२१ साउन २०८३,
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह
समाचार

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

२१ साउन २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

‘डिजिटल’ बन्दै खुला बजार कारोबार : कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा

२१ साउन २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
समाचार

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

२१ साउन २०८३,
Load More
Next Post
क्यानाडा ओलम्पिक फुटबलमा छ अङ्कको कटौतीलाई उल्टाउने प्रयासमा असफल

क्यानाडा ओलम्पिक फुटबलमा छ अङ्कको कटौतीलाई उल्टाउने प्रयासमा असफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In