• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ

    गण्डकी प्रदेशमा रोपाइँ ९९ दशमलव ३९ प्रतिशत

    फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

    फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

    ‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

    ‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

    मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

    मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    ‘डिजिटल’ बन्दै खुला बजार कारोबार : कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओरिसन स्वेट मार्डेनका केही अमर वाणीहरु

by
१६ साउन २०८१,
0
ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. निराशाको सानो रेखाले पनि मानसिक यन्त्रलाई त्यसरी नै निकम्मा बनाइदिन्छ, जसरी धूलोको सानो कण वा सानो रौँको त्यान्द्रोले पनि चलिरहेको घडी बन्द गरिदिन्छ ।
२. एक क्षारले अर्काे क्षारलाई जसरी निष्क्रिय गरिदिन्छ र जसरी सूर्यका किरणले कुहिरोलाई नष्ट गरिदिन्छन्, त्यसरी नै आशा र उत्साहको स्पर्श मात्रले निराशा र निष्क्रियताले भरिएको मानसिकतामा परिवर्तन ल्याइदिन्छ ।
३. अँध्यारो कोठामा बत्ती बाल्नासाथै जसरी अँध्यारो भाग्दछ, त्यसरी नै मनमा आशापूर्ण विचार जगाउनाले निराशाका भावना टाढा भाग्दछन् ।
४. मानवमनमा द्वेषले जस्तो भयंकरता उत्पन्न गर्दछ त्यस्तो कुनै तत्वले गर्दैन ।
५. कुनै घटनालाई सहजतापूर्वक लिनु जीवनमा तनावमुक्तिको पहिलो चरण हो ।
६. निराशावाद भयंकर राक्षस हो जो हाम्रो नाश गर्ने दाउमा रहन्छ ।
७. जगतमा उदास र निराश व्यक्तिका लागि कुनै स्थान छैन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

कपाल झर्ने समस्याको अचुक घरेलु समाधान

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ
आर्थिक

गण्डकी प्रदेशमा रोपाइँ ९९ दशमलव ३९ प्रतिशत

२१ साउन २०८३,
फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता
अन्तर्राष्ट्रिय

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

२१ साउन २०८३,
‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !
मनोरञ्जन

‘द भ्वाइस किड्स नेपाल–५’ को सेमिफाइनलमा सुवाशना खड्का, ११ वर्षमै संगीत यात्रामा चम्किँदै बालप्रतिभा !

२१ साउन २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
समाचार

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

२१ साउन २०८३,
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह
समाचार

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

२१ साउन २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

‘डिजिटल’ बन्दै खुला बजार कारोबार : कारोबारलाई थप छरितो, सहज र पारदर्शी बनाउने अपेक्षा

२१ साउन २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In