• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१२ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

मेषः दिन रमाइलो छ। नयाँ ठाउँको यात्रा हुनेछ। अवरोध हट्नेछन्। लगानी भए स्वदेशमा धेरै अवसर फेला पर्ने योग छ। यो विश्व मेरो परिवार हो भन्ने भाव बढ्नेछ।

वृषः बोलीमा मोहनी रहेको छ। मुखमा सरस्वतीले बास भएकाले धेरैले तपाईंको कार्यकुशलताको प्रशंसा गर्नेछन्। निजी क्षेत्रमा भन्दा परोपकारमा मन जानेछ। राजनीतिक क्षेत्रमा भने लफडा पर्ने खतरा छ।

मिथुनः शत्रु बढ्ने छन्। तर तपाईंको मेहनतले शत्रु पराजित हुने योग छ। आफ्नै भन्नेहरुबाट सचेत भएर काम गर्नु राम्रो हुनेछ। परिवारको भने साथ र सहयोग मिल्नेछ।

कर्कटः एकपछि अर्को अवसर भेटिने दिन छ। धनमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा लाभ र शिक्षामा सफलता मिल्नेछ। सामाजिक मर्यादामा प्रश्न उठ्ने खतरा छ। बोल्नु अगाडि तीन पल्ट सोच्नु राम्रो होला। परिवारिक मनमुटाव हुने जोखिम देखिन्छ।

सिंहः बोली र व्यवहारमा एकरुपता नहुँदा तपाईंलाई विश्वास गर्ने मान्छे दुःखी बन्नेछन्। बौद्धिक, प्राविधिक क्षेत्रमा तपाईको सम्मान हुनेछ। साना काममा हात नहालेको राम्रो होला। पारिवारिक सम्बन्ध भने सुमधुर रहनेछ।

कन्याः अनावश्यक चिन्ता बढ्नेछ। ग्रहको नकारात्मक छायाबाट बच्न बौद्धिक व्यक्तिसँग परामर्श लिनु राम्रो होला। आज दक्षिणको लामो यात्रामा नजानु राम्रो हुन्छ। परिवारमा खटपटी बढ्ने खतरा छ।

तुलाः आज आरामले धार्मिक क्षेत्रको भ्रमण गर्ने दिन छ। व्यापार व्यवसायमा ठूलो लगानी नगरेको राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा ठग सक्रिय छन्। पारिवारिक प्रेम भने बढ्नेछ।

वृश्चिकः आज गर्ने दैनिक कार्य राम्रो छ। सप्तम भावमा शक्तिशाली ग्रहको बास रहेकाले पारिवारको सहयोग मिल्नेछ। आफन्तको रचनात्मक साथ प्राप्त हुनेछ। कुनै काम गर्दा झन्झट भए शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ।

धनुः तपाईंका अगाडि नकारात्मक प्रश्न एकपछि अर्को थपिने योग छ। राजनीतिक क्षेत्रमा आरोप प्रत्यारोपको सामना गर्नुपर्नेछ। तथापी आफ्नो कार्यकुशलताका कारण विजयी हुने दिन छ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिनेछ। परिवारको साथ सहयोग मिल्नेछ ।

मकरः आज धन आर्जन गर्ने दिन छ। लगानीका क्षेत्र धेरै छन्। दैनिक व्यवसायबाट उन्नती प्रगति हुनेछन्। समाजमा प्रतिष्ठा बढ्नेछ। परिवारमा प्रेमको डोरी कसिलो बन्नेछ। राजनीतिक क्षेत्रमा बौद्धिक टकराव हुनेछ। अपमान गर्नेहरु बढ्ने भएकाले सचेत बन्नु राम्रो होला।

कुम्भः तपाईं अनुकुल दिन छ। मिठो भोजन र नयाँ ठाउँको यात्राले मनमा हर्ष बढ्ने योग छ। परिवारमा भने वादविवाद बढ्न सक्छ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ।

मीनः समय राम्रो छ। लगानीका क्षेत्र अब्बल छन्। तपाईंको कार्यकुशलताको बयान गर्ने बढ्नेछन्। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। बोलीको ख्याल नगर्दा प्रश्न गर्ने ठाउँ बढ्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

Previous Post

पण्डित जवाहरलाल नेहरुका केही अमर वाणीहरु

Next Post

किन बढ्दै छ आइभिएफ ?

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
किन बढ्दै छ आइभिएफ ?

किन बढ्दै छ आइभिएफ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In