स्कुल जाने वेलामा धुर्मुस रोएपछि बाबुले भनेः छोरा, नरो तँ त बाघको छोरा होस् । बाघबो बच्चा कहिल्यै रोएको देखेको छस् र ?
धुर्मुसः अनि तपाईंले चाहिँ बाघको बच्चा स्कुल गएको देख्नुभएको छ ?
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar