• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
११ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन ११ गते शुक्रबारको राशिफल

मेषः सञ्चित धन खर्च हुनेछ। हरेक काममा खर्च कटौती राम्रो होला। न्यायिक क्षेत्रमा सफलता मिल्ने छ। स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ। एक्लै लगानी गर्नु भन्दा कार्यगत एकताबाट राम्रो आम्दानी हुने दिन छ। शिक्षा, स्वास्थ्य र पारिवारिक क्षेत्रमा तपाईको दिन अब्बल रहेको छ।

वृषः आज कला र गलाको माध्यमबाट बन्ने काम सफल हुनेछ। थोरै लगानीबाट राम्रो उन्नती हुनसक्छ। तपाईको रोजाईमा पर्ने स्वास्थ्य, शिक्षा र वैदेशिक व्यापारमा नाफा हुनेछ। राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ। परिवारले राम्रो साथ दिने दिन छ।

मिथुनः दिन सामान्य छ। साथीभाइ असन्तुष्ट हुनेछन्। धार्मिक कार्यमा मन जानेछ। राजनीतिक क्षेत्रमा मानसम्मान मिल्नेछ। व्यस्तता बढ्नेछ। परिवारको सल्लाह लिएर गरेको काममा सफलता मिल्नेछ।

कर्कटः कुरा काट्नेहरु बढ्नेछन्। व्यवसायमा भने प्रगति हुनेछ। भाग्यस्थानमा चन्द्रमा रहेकाले अचानक आम्दानी बढ्ने योग छ। परिवारमा भने विवाद हुने जोखिम रहेको छ।

सिंहः साथीभाइले खुट्टा तान्नेछन्। स्वास्थ्यमा सुधार हुने भएकाले मनमा उत्साह र उमङ्ग बढ्नेछ। उत्तरको लामो यात्रामा नगर्नु राम्रो होला। अधिकारको नाममा प्रतिवाद गर्नुपर्नेछ। परिवारको साथ सहयोग मिल्नेछ।

कन्याः दिन रमाइलो छ। नयाँ आम्दानीको बाटो खुल्नेछ। आज बनाएको योजना दीर्घकालीन बन्नसक्छ। थोरै बोलेर धेरै काम गर्ने दिन छ। प्रेम सम्बन्धमा सुमधुरता बढ्नाले दिन रमाइलो हुनेछ। वैदेशिक लगानीमा फाइदा हुनेछ।

तुलाः हरेक क्षेत्रमा मेहनत गर्नुपर्ने देखिन्छ। श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। आफूले थोरै काम गरेर विज्ञको साथ लिनुपर्ने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। परिवारको कोही सदस्यलाई साथमा लिएर अघि बढेमा फाइदा हुनेछ।

वृश्चिकः आज शिक्षाको माध्यमबाट भाग्य चम्कने दिन छ। लगानीको स्रोतमा शिक्षा छनोट गर्दा फाइदा हुनेछ। परिवार र साथीभाइबाट सकारात्मक साथ मिल्नेछ। नियमित क्षेत्रमा भन्दा फरक व्यवसायमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

धनुः संघर्षपूर्ण दिन रहेको छ। अधिकारको लागि प्रतिवाद गर्नुपर्ने दिन छ। अल्छीपनले दैनिक व्यवसायमा समस्या हुनसक्छ। राजनीतिमा झन्झट आइलाग्ने जोखिम छ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम र लगानीको परिणाम राम्रो आउनेछ। परिवारको साथ सहयोग मिल्नेछ।

मकरः दिन रमाइलो छ। साथीभाइ दाहिना हुँदा दिन उत्साहपूर्ण हुनेछ। योजना दीर्घकालीन हुनेछन्। सामाजिक सेवामा मन जानेछ। पारिवारिक सुत्रले कमजोरी पत्ता लगाएर निगरानीमा राख्न सक्छन्। मानसिक तनाव भने बढ्ने देखिन्छ।

कुम्भः दिन राम्रो छ। धन आर्जन गर्ने समय छ। वैदेशिक क्षेत्रमा श्रम लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। तपाईको कामको प्रशंसा हुनेछ। बोलीका कारण लज्जाबोध हुनेछ। थोरै बोल्नु राम्रो होला। परिवारको साथ सहयोग भने मिल्नेछ।

मीनः भाग्य उदय हुने दिन छ। सामान्य प्रयास गरेपनि फाइदा राम्रो हुनेछ। आफूले गर्दै आएको दैनिकी सुविधामा पदोन्नती हुनेछ। कम बोल्दा ठुलो फाइदा हुनेछ। परिवारभित्रको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

महात्मा गान्धीका केही अमर वाणीहरु

Next Post

कस्तो छ आजको मौसम ? यस्तो छ मौसम पूर्वानुमान महाशाखाको अनुमान

सम्बन्धित खबर

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी
फिचर-ब्यानर

मानसिक तनाव झेल्दै सिकलसेलका बिरामी

८ असार २०८३,
Load More
Next Post
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने

कस्तो छ आजको मौसम ? यस्तो छ मौसम पूर्वानुमान महाशाखाको अनुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In