• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नायकलाई ओठमा चुम्नु पर्ने भएपछि रोइन आँचल

by
७ साउन २०८१,
0
नायकलाई ओठमा चुम्नु पर्ने भएपछि रोइन आँचल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेत्री आँचल शर्माले बाथटपमा चुम्बन दृष्य दिन नसक्दा रुन परेको बताएकी छिन् । चलचित्र बर एन्ड बधुको गीत ‘तिमी सँग…’को एउटा दृष्यमा बाथटपमा अर्धनग्न भएर कामुक शैलीमा अभिनेता अभिनेत्री अँकमाल गर्नु पर्ने थियो । यो दृष्य दिन नमान्दा निर्देशक मिलन चाम्सले आफुलाई गजबैसँग गाली गरेको उनले बताईन् ।

विवाह गरेको केही समयपछि अभिनेत्री आँचलले यो चलचित्र खेलेकी हुन् । आफु विवाहित भएकाले पनि उनलाई बाथटपमा अभिनेतासँग अर्धनग्न भएर ओठमा चुम्बन दृष्य दिनुपर्ने थियो । नव अभिनेता विवेक कर्माचार्य यो दृष्य दिनको लागि तयार भए । तर अभिनेत्री आँचलले ओठमा चुम्बन गर्ने दृष्य दिन मानिनन् ।

यो क्रममा छायाँकनको लागि आफुले तयार गरेको दृष्य अभिनेत्रीले गर्थिन भनेपछि निर्देशक मिलन चाम्स रिसाउनु स्वाभाविकै थियो । बिदेशमा छायाँकन गर्न पनि त्यति सजिलो थिएन । सोहीकारण छायाँकन स्थलमा अभिनेत्री आँचलसँग निर्देशक चाम्स रिसाए । त्यो पल सम्झँदै आँचलले आईतबार यो गीतको भिडियो रिलिजका क्रममा भनिन्,‘मिलन सरले गाली गरेपछि छायाँकन स्थलमै म रोएँ, त्यसपछि काम गर्न झन गाह्रो हुने भएपछि उहाँले मलाई सम्झाउनु भयो र यो दृष्यको छायाँकन गरियो ।’

अभिनेत्री रोएपछि निर्देशक चाम्सले यो दृष्यमा केही परिवर्तन गर्नु परेको थियो । अभिनेता अभिनेत्रीको ओष्ट चुम्बनलाई परिवर्तन गरेर एक अर्काले नाक जुधाएर हेराहेर गरेको दृष्य उनले खिचे । त्यसपछि अभिनेता अभिनेत्रीबीच अभिनेताले अभिनेत्रीको काँध र कानमा चुम्बन गर्छन । यसरी ओष्ट चुम्बनको ठाउँमा काँध र कानमा चुम्बन गरेर यो दृष्य सम्पन्न गरिएको थियो । अर्जुन पोखरेलको संगीतमा प्रताप दास र अन्जु पन्तले यो गीत गाएका हुन् । गीतको सबै दृष्यको छायाँकन रोमानियाँ मै गरिएको छ । यो चलचित्र आगामी १४ भदौमा रिलिज हुनेछ ।

Previous Post

अर्थतन्त्र सुधारका लागि चेम्बरले दियाे प्रधानमन्त्रीलाई सुझाव

Next Post

महिनाको एकपटक प्रेमीसँग ‘ब्रेकअप’ गर्थिन् जाह्नवी कपूर (तस्बिरहरू)

सम्बन्धित खबर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ
फिचर-ब्यानर

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

१५ अशोज २०८३,
कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
Load More
Next Post
महिनाको एकपटक प्रेमीसँग ‘ब्रेकअप’ गर्थिन् जाह्नवी कपूर (तस्बिरहरू)

महिनाको एकपटक प्रेमीसँग ‘ब्रेकअप’ गर्थिन् जाह्नवी कपूर (तस्बिरहरू)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In