संगीतकार मनोहर भण्डारीको ‘मेरो राजा’ तीजको गीत युट्युबमा सार्वजनिक भएको छ।
मनोहर भण्डारीको आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार गीत सार्वजनिक भएको हो।
गीतमा सिर्जन पुन र सुनिता मगरको स्वर रहेको छ भने गीतको भिडियोमा सिर्जन पुन र सुस्मिता खत्रीले अभिनय गरेका छन्।
गीतलाई तरंगा डिजिटल स्टुडियामा रेकर्टिङ हाे भने विशल राईले सम्पादन गरेका हुन्।













