• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

    घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बंगलादेशमा रोकिएन हिंस्रक आन्दोलन, दुई प्रहरीसहित ११० जनाको मृत्यु

by
६ साउन २०८१,
0
बंगलादेशमा रोकिएन हिंस्रक आन्दोलन, दुई प्रहरीसहित ११० जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ११० पुगेको छ । मंगलबारदेखि सुरु भएको हिंस्रक आन्दोलन उग्र बन्दै जाँदा दुई प्रहरीसहित कम्तिमा ११० जनाको मृत्यु भएको हो । त्यस्तै जारी आन्दोलनका क्रममा दर्जनौँ व्यक्तिहरू घाइते भएका छन् ।

प्रदर्शन उग्र बन्दै गएपछि बंगलादेशमा कर्फ्यू लगाइएको छ । तर, कर्फ्यू लगाउँदा पनि आन्दोलन रोकिएको छैन । शनिबार पनि कर्फ्यूका बाबजुत हिंसात्मक प्रदर्शनहरू भएका थिए । शनिबार मात्र भएको प्रदर्शन र झडपमा परी कम्तिमा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै ९० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शन उग्र बन्दै गएपछि शुक्रबार मध्यरातदेखि कर्फ्यू लगाइएको थियो । तर, शनिबार पनि प्रदर्शन भएपछि सरकारले कर्फ्यूमा थप कडाइ गरेको छ । आइतबार र सोमबारका लागि सार्वजनिक बिदाको घोषणा गरिएको छ । बंगलादेशमा आन्दोलन उग्र बन्दै गएपछि सरकारले नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताएपछि उनीहरुलाई काठमाडौं फर्काउन लागिएको जनाएका छन् । त्यस्तै करिब ८ सय जना शनिबार रातिसम्म स्वदेश फर्किसकेका छन् ।

यसका साथै नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाइन फारम भर्न सकिने सूचना जारी गरेको छ ।

Previous Post

श्रमदानबाट अवरुद्ध सडक सञ्चालन

Next Post

पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

सम्बन्धित खबर

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी
समाचार

सामाजिक सञ्जालको दुरूपयोग रोक्न छुट्टै कानुन ल्याउने सरकारको तयारी

१५ अशोज २०८३,
घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति
समाचार

घिरिङमा बाढी पहिरोले सात झोलुंगे पुल र बेलिब्रिजमा क्षति

१५ अशोज २०८३,
Load More
Next Post
पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In