• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पेरुमा झन् गहिरियो राजनीतिक संकट

by
३ पुस २०७९,
0
पेरुमा झन् गहिरियो राजनीतिक संकट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । पेरुको संसदले पेड्रो कास्टिलालाई राष्ट्रपतिबाट अपदस्थ गरेपछि त्यहाँको राजनीतिक संकट झनै गहिरिएको छ । संसदले एक साताअघि राष्ट्रपति कास्टिलोलाई महाअभियोग लगाएपछि दिनहुँ जसो हिंसात्मक प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा २० जनाको मृत्यु भइसकेको छ भने दुई मन्त्रीले राजीनामा दिएका छन् । प्रदर्शनबीच शिक्षामन्त्री प्याट्रिसिया कोरियाले र सस्कृतिमन्त्री जेयर पेरेजले राजीनामा दिएका छन् ।

एक टेलिभिजन सम्बोधनमा क्यास्टिलोले संसद विघटन गर्दै देशमा संकटकाल लगाउने घोषणा गरेपछि देश देशमा राजनीतिक संकट चर्किएको थियो ।

तर उनले संसद विघटना गर्नअघि नै आकस्मिक रुपमा बैठक आयोजना गरेका बहुमत संसदले उनलाई महाअभियोग लगाइदिएका थिए । महअभियोगपछि हिरासतमा रहेका कास्टिलोमाथि विद्रोह र षड्यन्त्रको आरोपमा अनुसन्धान भइरहेको छ । उनले सबै आरोप अस्वीकार गर्दै आफू नै देशको वैध राष्ट्रपति भएको दाबी गरेका छन् ।

यसैबीच, प्रदर्शनकारीहरूल दक्षिण–पूर्वी शहर कुस्कोको विमास्थल बन्द गरेपछि हजारौं पर्यटकहरू फँसेका छन् । प्रदर्शनकारीहरूले । टर्मिनलमा आक्रमण गर्न खोज्दा विमानस्थल बन्द भएपछि करिब ५ हजार पर्यटक फँसेका उक्त सहरका मेयरले जानकारी दिए ।

Previous Post

अवतार हेरिरहँदा दर्शकको निधन

Next Post

शाहरुख-दीपिकाको ‘बेशरम रंग’ गीत किन विवादमा पर्यो ?

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
शाहरुख-दीपिकाको ‘बेशरम रंग’ गीत किन विवादमा पर्यो ?

शाहरुख-दीपिकाको ‘बेशरम रंग’ गीत किन विवादमा पर्यो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In