घरमा भर्खर ल्याएको टेलिभिजन हेर्दै
छोराः लौ टि भि मा त डरलाग्दो बाघ पो आयो । लौ न नि यो बाघ त टि भि बाट बाहिर आयो भने बर्बाद हुन्छ ।
आमाः धन् उल्लु । यो साँच्चिकैको बाघ हैन नि, यो त टि भि को बाघ पो हो त ।
बाबुः यो टि भि को बाघ हो भन्ने कुरा हामीलाई पो थाहा छ त । तर यो बाघलाई त के थाहा होला र ? पशु न हो ।
साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट













