• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वडाका एक सय ज्येष्ठ नागरिक अन्तरजिल्ला भ्रमणमा

by
२ पुस २०७९,
0
वडाका एक सय ज्येष्ठ नागरिक अन्तरजिल्ला भ्रमणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २ पुस । पोखरा–१५ का एक सय ज्येष्ठ नागरिकलाई अन्तरजिल्ला भ्रमणमा लगिएको छ । पोखरा महानगरपालिका वडा नं १५ को कार्यालयले आफ्नो अन्तरजिल्ला भ्रमण आर्यक्रम अन्तरगत वडाका एक सय ज्येष्ठ नागरिकलाई शनिबार भ्रमणमा लगेको हो ।

व्यस्त समयका बापजुत घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने र उनीहरुलाई नयाँ ठाउँमा घुम्ने चाँहना हुँदाहुँदै पनि जान नसक्ने अवस्थामा वडाको वार्षिक बजेटबाट उनीहरुलाई भ्रमण लगिएको जानकारी वडाध्यक्ष तोरणबहादुर बानियाँले दिनुभयो ।

पछिल्ला वर्षमा वाहिरी जिल्लामा भएका विकास र परिवर्तनका बारेमा अवलोकन गराउन सम्मान स्वरुप उनीहरुलाई एक दिने भ्रमणमा लगिएको हो । शनिबार निस्केको वृद्ध वृद्धाहरुको टोलीलाई वाग्लुङ जिल्लाको कालिका मन्दिरको दर्शन, पर्वैतका कुश्माका झोलुङ्गे पुल र बन्जी जम्पको अवलोकन गराइने र शनिवार राति पोखरा नै फर्कने कार्यक्रम रहेको जानकारी वडाध्यक्ष बानियाँले दिनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भ्रमण टोलीलाई सफल यात्राको शुभकामना दिँदै न्यानो गलबन्दी लगाएर बिदाइ गर्नुभएको थियो । प्रमुख आचार्यले औपचारिक विद्यालयको शिक्षासँगै आफूले जीवनमा भोगेका भोगाई र शिक्षा ज्येष्ठ नागरिकबाट पनि सिक्नुपर्ने भन्दै ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने बताउनुभयो ।

अहिले महानगरले सबै ज्येष्ठ नागरिकका लागि सम्मान स्वरूप विभिन्न योजना बनाएर कार्यक्रम अगाडि सारेको बताउँदै प्रमुख आचार्यले महानगर भित्रका ज्येष्ठ नागरिकलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्तामा पोषण कार्यक्रम शीर्षक अन्तरगत थप दुई सय रुपैयाँ दिँदै आएको बताउनुभयो ।

यस्तै, भ्रमणमा सहभागी मध्ये ज्येष्ठ नागरिक श्यामप्रसाद सुवेदीले पछिल्लो समय वृद्ध वृद्धाहरूलाई उचित सम्मान नगरिरहेको अवस्थामा पहिलो पटक यसरी वडाले सम्झिएर भ्रमणमा लैजान लागेकोमा खुसी व्यक्त गर्नुभयो । भ्रमणको नेतृत्व वडा सदस्य बलराम पौडेल गर्नुभएको छ ।

ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक जना नर्ससहित तीन जना स्वास्थ्य स्वयंसेवीकाको टोली र रेखदेखका लागि वडाका तीन जना कर्मचारी समेत भ्रमण टोलीसँगै गएको जानकारी वडाध्यक्ष बानियाँले दिनुभयो ।

Previous Post

विश्व शान्तिको कामना गर्दै पोखरामा तोनाग घोसुम पूजा

Next Post

मालीमा दुई शान्ति सैनिक मारिए

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
मालीमा दुई शान्ति सैनिक मारिए

मालीमा दुई शान्ति सैनिक मारिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In