• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    ‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ब्रेकफास्ट गर्नुअघि सोच्नुपर्ने कुरा

by
१ साउन २०८१,
0
ब्रेकफास्ट गर्नुअघि सोच्नुपर्ने कुरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तपाईं एकाबिहानै खानेकुरा खाँदै हुनुहुन्छ ? एकपटक ध्यानपूर्वक सोच्नुहोस् ।

के तपाईंको पेटमा वास्तविक भोक छ त ? यदि छ भने मात्र आफ्नो श्रम, उमेर र स्वास्थ्य अनुकूल उपयुक्त मात्रामा नास्ता गर्नु लाभकारी हुन्छ । यदि छैन भने पनि दिउँसोको खाना के कसो होला, कता होला, त्यसैले मौकामा पेट भरिहालौँ भन्ने सोचेर नास्ता लिँदै हुनुहुन्छ भने पर्खनुहोस् । यस्तो भोकविनाको पेट भराइले तपाईंलाई केही महिनाभित्रै रोगाधिले बनाउनेछ ।

यति हुँदाहुँदै पनि केही खाइहालौँ न त भन्नुहुन्छ भने गुलियो फलफूल उत्तम विकल्प हो । टुसाएको गेडागुडी अर्काे विकल्प हो । तर भुलेर पनि चिल्लोमा पकाएको, तारेको खाद्यवस्तु तथा कचौडी, समोसा, पुरी, जेरी, सेलरोटी, स्वारी, दुनट आदिलाई टाढैबाट नमस्कार गर्नु राम्रो हो ।

आयुर्वेदमा उल्लेखित मान्यतानुसार दूधको सेवन बिहानको समयमा हितकर हुँदैन किनकि दूधले कफ वृद्धि गर्दछ र पच्नका लागि शरीरले आराम खोज्दछ । साथै पच्न समय लाग्नाले तत्काल अर्काे खाने कुरालाई अनुमति दिँदैन ।

यदि दूध खानैप¥यो भने कुनै चिजसँग नमिलाई दूध मात्र खाने सल्लाह आहारविज्ञहरुले दिएका छन् । दूधसँग बिस्कुट, पाउरोटी, कर्नफ्लेक्स, ओटमिल दलिया नमिसाउँदा सुपाच्य हुन्छ । दूधमिश्रित नास्ता गर्नुपर्ने बाध्यता ती वस्तुलाई दूधमा पकाएर मात्रै गर्ने गरे स्वास्थ्यप्रद हुन्छ ।

दूध पिउनु एक घण्टाअगाडि र पिएपछि तीन घण्टापछि मात्र फलफूल खानु पेटका लागि उचित न्याय हुनेछ ।

ग्याष्ट्राइटिस तथा अम्लपित्तको समस्या यति धेरै फैलिएको छ कि झण्डै १० मा ७ नेपालीलाई यसले सताएको छ । पेट खाली राखेमा यसले सताउँछ भन्ने मान्यता धेरैजसोमा व्याप्त छ । ग्यास्ट्राइटिस तथा एसिडिटी हुने व्यक्तिका लागि अङ्कुरित गेडागुडी, गहुँ मकै जौको जमराको रस र खिचडी सबैभन्दा उत्तम ब्रेकफास्ट हुन् ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

दीर्घजीवनका लागि ध्यान दिनुपर्ने कुरा

Next Post

हजरत मुहम्मदका केही अमर वाणीहरु

सम्बन्धित खबर

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला
समाचार

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

२८ बैशाख २०८३,
गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत
समाचार

गाउँपालिकाका ९६ श्रमिक मजदुर कोषमा सूचीकृत

२८ बैशाख २०८३,
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
खेलमैदान

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

२८ बैशाख २०८३,
‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
समाचार

‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ

२८ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२८ बैशाख २०८३,
अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो
फिचर-ब्यानर

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

२८ बैशाख २०८३,
Load More
Next Post
हजरत मुहम्मदका केही अमर वाणीहरु

हजरत मुहम्मदका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In