• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

by
३१ असार २०८१,
0
पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ । लमजुङ–मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकको लमजुङ खण्ड स्याँगेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा गएको वर्ष निर्माण गरिएको ढलानमा पहिरो खसेको स्थानीय मेग गुरुङले जानकारी दिए ।

बेंसीसहरबाट करिब २२ किलोमिटरको दूरीमा रहेको स्याँगेमा ठूला ढुङ्गासहितको पहिरो खसेको छ । बेंसीसहरबाट मनाङतर्फ जाँदा वारी स्याँगे कटेपछि पारी स्याँगेको सडकमा पहिरो खसेको हो । गए राति ढुङ्गासहितको पहिरो खसेको र पहिरोले सडक अवरुद्ध बनाएको वडाअध्यक्ष बलबहादुर गुरुङले बताए ।

सडक अवरुद्ध भएपछि सोमबार बिहानैदेखि सवारी साधन वारपार हुन नसकेको उनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले स्याँगेमा सडक अवरुद्ध भएको खबर प्राप्त भएको र सडक खुलाउन प्रहरी खटाइसकिएको बताए ।

बेंसीसहर–चामे सडक हाल तल्लो मनाङको नासों गाउँपालिका ९, दानक्युसम्म सञ्चालनमा छ । दानक्युदेखि माथिल्लो क्षेत्र सदरमुकाम चामेसहित मनाङ ङिस्याङ गाउँपालिका पुग्न सडक २ सातादेखि बन्द छ । चामे गाउँपालिका १, तिमाङ खोलाको २ ठाउँमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध छ । बेंसीसहर–डुम्रे सडक भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

Previous Post

शित्रूलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

Next Post

सिमलताल दुर्घटना: अहिलेसम्म १२ जनाको शव भेटियो

सम्बन्धित खबर

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
फिचर-ब्यानर

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२२ बैशाख २०८३,
Load More
Next Post
सिमलताल दुर्घटना: अहिलेसम्म १२ जनाको शव भेटियो

सिमलताल दुर्घटना: अहिलेसम्म १२ जनाको शव भेटियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In