• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री पदमा ओलीको नियुक्ति र शपथ आइतबारमात्रै

by
२९ असार २०८१,
0
प्रधानमन्त्री पदमा ओलीको नियुक्ति र शपथ आइतबारमात्रै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबारमात्रै हुने भएको छ।

शुक्रबार कांग्रेसको समर्थनमा ओलीले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरेपनि नियुक्ति र शपथ भने आइतबार मात्रै हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

‘उहाँको शपथ र नियुक्ति आइतबारमात्रै हुन्छ। त्यसअघि पेस हुन आएका निवेदनबारे राष्ट्रपतिज्यूले अध्ययन गर्नुहुन्छ,’ राष्ट्रपतिको सचिवालयले भन्यो।

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत नपाएपछि शुक्रबार पदमुक्त भएसँगै राष्ट्रपतिले साँझ बहुमतको सरकार गठनका लागि आइतबारको समयसीमा दिएर आह्वान गरेका थिए।

शपथसँगै कांग्रेस–एमालेले सानो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पनि राष्ट्रपतिले दिएको समयसीमाभित्रै प्रधानमन्त्री नियुक्ति र लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताए। ‘यस पटक मन्त्रालय बाँडफाँटमा कुनै झमेला छैन। अधिकांश बाँडफाँट टुंगिसकेको छ, बाँकी शनिबारसम्म टुङ्ग्याउँछौ,’ लेखकले भने।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले दाबी पेस भएपछि कतिबेला प्रधानमन्त्री नियुक्ति गर्ने भन्ने कुरा राष्ट्रपतिको स्वविवेकमा भर पर्ने बताए। ‘कांग्रेस र एमालेको बहुमत हस्ताक्षरसहित दाबी पेस गरिएको छ। प्रधानमन्त्री नियुक्ति कहिले र कुन समयमा गर्ने भन्ने कुरा उहाँको जिम्मेवारीभित्रको काम हो,’ बर्तौलाले भने।

Previous Post

विश्वमा दैनिक आठ सय महिलाको गर्भावस्था र प्रसवका समयमा मृत्यु हुन्छ- महासचिव गुटेर्रेस

Next Post

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग

सम्बन्धित खबर

काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फाल्गुन २०८२,
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
राजनीति

मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
फिचर-ब्यानर

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

२२ फाल्गुन २०८२,
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
आवाज

रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

२२ फाल्गुन २०८२,
कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार
अन्तर्राष्ट्रिय

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

२२ फाल्गुन २०८२,
Load More
Next Post
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In