• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२४ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार २४ गते सोमबारको राशिफल

मेषः परिवारको साथमा बसेर मिठो कुरा खाने अवसर प्राप्त हुनेछ। साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुने योग छ। परिवारलाई सही सुझाव दिन नसक्दा पीडा हुनेछ।

वृषः समय राम्रो छ। बोलीको प्रभाव रहनेछ। परोपकारमा मन जानेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। राजनीतिमा झन्झट आइपर्ने देखिन्छ। परिवारको तर्फबाट रचनात्मक सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः राजनीतिमा अधिकार प्राप्त गर्ने अवसर मिल्नेछ। धेरैले प्रशंसा गर्नेछन्। रोकिएका काम बन्नेछन्। मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः साना काममा समय बित्नेछ। तपाईंले बनाएको योजनाबाट अरुले फाइदा लिनेछन्। गुरुको साथ र सहयोग लिनाले राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुन्छ।

सिंहः आस्थामा ठेस पुग्नेछ। अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। मन अशान्त हुनेछ। वचन पूरा गर्न नसक्दा साथीसँगको सम्बन्ध बिग्रनेछ। आफूभन्दा ठुलाको सुझाव अनुसार काम गरेमा दिन सहज बन्नेछ।

कन्याः रमाइलो यात्राको योग छ। मनमा हर्ष र उमंग बढ्नेछ। लगानीबाट नाम, दाम र इनाम समेत कमाउने योग छ। शिक्षामा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

तुलाः बौद्धिक प्रतिस्पर्धामा सफल हुने दिन छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। सामाजिक सेवाको अवसर मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लागनीबाट नाफा हुनेछ। परिवारलाई समय दिन नसक्दा समस्या हुनसक्छ।

वृश्चिकः नयाँ काम सफल बन्नेछ। न्यायीक कार्यमा सफलता मिल्नेछ। प्रेमिकाको सल्लाहले उत्साह मिल्नेछ। कार्य सफल बन्नेछ। राजनीतिक क्षेत्रमा तनाव बढ्नेछ। पुराना साथीसँग सचेत बन्नु राम्रो हुन्छ।

धनुः कार्यक्षमतामा प्रश्न उठ्नसक्छ। लगानी गरेको भए वैदेशिक क्षेत्रबाट प्रगति हुनेछ। श्रम लगानीको आडमा अरुले फाइदा लिने खतरा छ। विदेशतर्फको आकर्षणले मन तान्नेछ। परिवारसँगको रमझममा दिन बित्नेछ।

मकरः काम सम्पन्न गर्न चलाख बन्नुपर्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। थोरै बोलेर जित्ने दिन छ। पैतृक सम्पत्तिबाट लाभ हुनेछ। परिवारमा तपाईंको इच्छाविपरीतका कामले दुःखी बनाउने छ।

कुम्भः लुकेको प्रतिभा सार्वजनिक हुनेछ। व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ। तपाईंको प्रयास सफल बन्नेछ। राजनीतिमा घेराबन्दीमा पारेर रमाउने समूह सक्रिय छ। सामाजिक सेवामा अवरोध हुने भएकाले परिवारको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ।

मीनः ठुलो अवसर प्राप्त हुनेछ। नयाँ कुराको खोजीले उपलब्धि हात लाग्नेछ। ठुला व्यक्तिसँग लफडा हुने भएकाले सोचेर मात्र बोल्नु राम्रो हुन्छ। कुरा काट्ने समूह सक्रिय भएकाले सोचेर बोल्नु राम्रो हुनेछ। परिवारको भने साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

Previous Post

निसासिएको समयको कथा: नाटक पूर्णविराम

Next Post

पाेखरा विमानस्थलमा भएकाे अनियमितताकाे अनुसन्धान सुरू

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
पाेखरा विमानस्थलमा भएकाे अनियमितताकाे अनुसन्धान सुरू

पाेखरा विमानस्थलमा भएकाे अनियमितताकाे अनुसन्धान सुरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In