• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केयर गिभर तालिम लिएका प्रशिक्षार्थीकाे विवरण उपलब्ध गराउन विभागकाे निर्देशन

by
१५ असार २०८१,
0
केयर गिभर तालिम लिएका प्रशिक्षार्थीकाे विवरण उपलब्ध गराउन विभागकाे निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैदेशिक राेजगार विभागले तालिम प्रदायक संस्थाहरुलाई आफ्नाे संस्थाबाट केयर गिभर तालिम लिएका प्रशिक्षार्थीहरुकाे विवरण उपलब्ध गराउन निर्देशन दिएकाे छ।

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्नाे संस्थाबाट केयर गिभर तालिम लिएकाे प्रशिक्षार्थीहरुकाे विवरण तीन दिनभित्र बुझाउन निर्देशन दिएकाे हाे।

‘वैदेशिक राेजगार विभागबाट केयर गिभरकाे तालिम प्रदान गर्न इजाजतपत्र प्राप्त सम्पूर्ण तालिम प्रदायक संस्था तथा केयर गिभरकाे तालिम अनुमति प्राप्त गरी सिटिइभिटिइलगायत नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदान गरेका संस्थाहरु भए साे संस्थाहरु समेतले प्रारम्भदेखि हालसम्म केयर गिभर तालिम लिएका प्रशिक्षार्थीकाे विवरण तीन दिनभित्र उपलब्ध गराउन अनुराेध छ’, विभागले भनेकाे छ।

विभागले साे विवरण israelsec@dofe.gove.npमा अनिवार्य पठाउन भनेकाे छ।

विवरणमा प्रशिक्षार्थीकाे नाम/थर, ठेगाना, पासपाेर्ट नम्बर (भएमा), तालिम दिएकाे अवधि, प्रमाणपत्र जारी भएकाे मिति अनिवार्य उल्लेख गर्न भनेकाे छ।

विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा राेजगारीका लागि पठाउन ८ सय जना नेपाली सहायक कामदारकाे मागसहित आवेदन खुलाएकाे छ। उक्त आवेदन दिन चाहने नेपालीले कम्तिमा अनिवार्य केयर गिभरकाे तालिम लिएकाे हुनुपर्ने उल्लेख गरेकाे छ। साे तालिम भर्ने क्रममा हुने सक्ने भनसुन तथा ठगीलाई लक्षित गर्दै विभागले तालिम प्रदायक संस्थाहरुलाई विवरण उपलब्ध गराउन निर्देशन दिएकाे हाे।

Previous Post

एसइई नतिजा झन् खस्कियो, अनुत्तीर्णमध्ये ८८.१२% विद्यार्थी सामुदायिक विद्यालयका

Next Post

ललितानिवासको जग्गा किर्ते मुद्दामा वैशाख अन्तिमसम्म सबैलाई म्याद जारी

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
Load More
Next Post
ललितानिवासको जग्गा किर्ते मुद्दामा वैशाख अन्तिमसम्म सबैलाई म्याद जारी

ललितानिवासको जग्गा किर्ते मुद्दामा वैशाख अन्तिमसम्म सबैलाई म्याद जारी

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In