• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विवाहका नाममा चीनमा बेचिन्छन् नेपाली चेली

by
१४ असार २०८१,
0
विवाहका नाममा चीनमा बेचिन्छन् नेपाली चेली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विभिन्न प्रलोभनमा पारेर नेपालबाट चीनतर्फ मानव तस्करी बढिरहेको छ । आकर्षक रोजगारी, चिनियाँसँग विवाह, सुखसयल आदिको बहानामा नेपालबाट चीन मानव तस्करी बढिरहेकाे घटनाक्रमहरूले देखाएका हुन् । नेपाली र चिनियाँ दलालहरूले दुई देशमा आफ्नो सञ्जाल फैलाएर संगठित रूपमा पैसाको लेनदेन गराई मानव तस्करी गर्ने गरेका छन् ।

यसअघि विभिन्न समयमा विभिन्न प्रलोभनमा पारी मानव तस्करी गर्ने नेपाली र चिनियाँलाई प्रहरीले पक्राउ गरेर कारबाही गरेको थियो । तस्करले नेपालीलाई चीनमा बेचबिखन गरेपछि चिनियाँले बन्धक बनाएर शारीरिक तथा मानसिक दिने, श्रम शोषण, यौन शोषण गर्ने, वेश्यावृत्ति र जोखिमपूर्ण कार्यमा लगाउने गरेका छन् ।

यसैबीच चिनियाँ पुरूषसँग विवाह गराइदिने बहानामा एक नेपाली महिलालाई चीनमा बेचबिखन गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ३१ वर्षीया सुन्दरी राई छिन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई मंगलबार पक्राउ गरेको हो । ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार उनले पीडित युवतीलाई चिनियाँ पुरूषसँग काठमाडौंको ठमेलमा भेट गराई उनीसँग विवाह गराइदिएर भिजिट भिसामा चीन पठाएर बिक्री गरेको खुलेको छ ।

राईले पीडित महिलासँग सामाजिक सञ्जाल फेसबुकमार्फत कुराकानी गरेर आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीनमा गएको १० बर्ष भयो, चीनमा धेरै राम्रो हुन्छ, तिमी पनि विवाह गरेर आऊ, विवाह गर्ने केटासँग मेरो चिनजान छ, केटा धनी र राम्रो छ भनी प्रलोभन देखाएकी थिइन् ।

राई पीडित महिलालाई गत वर्ष फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याएर १ लाख ५० हजार रूपैयाँमा बिक्री गरी नेपाल फर्केकी थिइन् ।
प्रहरी अनुसन्धामा पीडित महिलालाई चिनियाँ नागरिकले घरमै बन्धक बनाई शारीरीक तथा मानसिक यातना दिएर पटकपटक यौन शोषण गरेको पाइएको छ । प्रहरीले पीडित महिलालाई चीनस्थित नेपाली राजदूतावासको समन्वयमा गत आइतबार उद्धार गरेर नेपाल ल्याएको छ ।

प्रतिवादी राईविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान र घटनामा संलग्न चिनियाँ नागरिक तथा अन्य प्रतिवादीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

रामकोटमा कार दुर्घटना हुँदा चालकको मृत्यु

Next Post

जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज

सम्बन्धित खबर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ
फिचर-ब्यानर

जलविद्युत् कम्पनीको आईपीओमा कडाइ

१५ अशोज २०८३,
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ
फिचर-ब्यानर

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने ४ जना पक्राउ

१५ अशोज २०८३,
कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा
आवाज

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश महर्जनको उम्मेदवारी घोषणा

१५ अशोज २०८३,
दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र
समाचार

दूधको मूल्य बढाउन माग गर्दै चितवनका किसान काठमाडौंमा, मन्त्रीलाई बुझाए ज्ञापनपत्र

१५ अशोज २०८३,
भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’
समाचार

भोटेकोशी विपद्मा हेलिकप्टर खर्चको ‘१५ अर्ब’ दाबीमाथि गृहमन्त्रीको स्पष्टीकरण- ‘बढीमा १५ करोड मात्रै’

१५ अशोज २०८३,
वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष
समाचार

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

१५ अशोज २०८३,
Load More
Next Post
जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज

जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In