• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
९ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार ८ गते शनिबारको राशिफल

मेषः निर्णय क्षमता कमजोर बन्दा अवसर गुम्ने जोखिम हुनसक्छ। आफन्तबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

वृषः खेलकुद क्षेत्रमा मन जानेछ। मनोरञ्जन क्षेत्रले समय लिनेछ। घरजग्गामा लगानी भए मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः समयको सदुपयोग नगरे पश्चाताप हुनेछ। लगानीका अवसर धेरै छन्। स्वदेशमा स्वविवेकले गर्ने लगानीले उत्साह बढाउने छ। पारिवारिक क्षेत्रमा रमाइलो भेटवार्ता हुनेछ।

कर्कटः तपाईंको कामको आलोचना गर्ने सक्रिय छन्। पूर्वाग्रहीसँग सचेत बन्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट उत्साहजनक परिणाम प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ।

सिंहः समय रमाइलो छ। आज बनाएका योजना दीर्घकालीन हुने देखिन्छ। माया गर्ने र साथ दिने धेरै भएकाले समयको सदुपयोग गर्नु राम्रो हुन्छ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट नाम र दाम मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्याः समय राम्रो छ। अरुलाई तर्साएर आफ्नो स्वार्थ पूरा गर्ने दिन छ। लगानी भए स्वास्थ्यबाट लाभ र शिक्षाबाट नाफा गर्ने दिन छ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम रहेको छ।

तुलाः दिन सफल बन्नेछ। प्राविधिक शिक्षाको माध्यमबाट उत्साह बढ्नेछ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ। आज बल र पहुँच भन्दा बुद्धी र कलाले काम गर्नु राम्रो हुनेछ।

वृश्चिकः आज धनलक्ष्मी योग परेको दिन छ। समयको सदुपयोग गर्नु राम्रो हुन्छ। समयलाई अवमूल्यान नगर्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लगानीका अवसरमध्ये प्राविधिक शिक्षाबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

धनुः बोलीको प्रभावले राम्रो काम बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त होला। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकरः सामय सामान्य छ। आफन्तबाट असहयोग हुनेछ। झुटा आरोपको सामना गर्नुपर्ने जोखिम देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। परिवारले शंका गर्ने दिन छ।

कुम्भः लामो समयदेखि रोकिएको काम बन्नेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। धार्मिक कार्यमा मन जानेछ। जसले गर्दा मनमा उत्साह बढ्नेछ।

मीनः खर्च बढेर जानेछ। आफन्तबाट अपमानित हुनुपर्ने हुनसक्छ। थोरै बोलेर धेरै काम गर्नुपर्ने हुनसक्छ। बिहानै धार्मिक कार्यमा संलग्न हुनु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

Previous Post

बि.पी. कोइरालाका केही अमर वाणीहरु

Next Post

पर्यटकको रोजाइमा मोरङको ‘वेतना सिमसार’

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
पर्यटकको रोजाइमा मोरङको ‘वेतना सिमसार’

पर्यटकको रोजाइमा मोरङको ‘वेतना सिमसार’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In