• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे

    शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माइकल एन्जेलोको सफलता

by
८ असार २०८१,
0
लुडविग वान बीथोवनको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माइकल एन्जोलोको जन्म एक कुलीन तर गरीब परिवारमा भयो । बाल्यकालमा नै कलामा उनको रुचि जाग्रित भयो । उनका पिता र हजुरबुवाले कलाको भूत उतार्नको लागि उनलाई पिटे पनि, तर माइकल एन्जोलोको इच्छा यति प्रबल थियो कि उनी आफ्नो जिद्दीमा अडिग रहे । उनी चित्रकारी गर्दा प्रकृति र यथार्थमा धेरै ध्यान दिन्थे । माछाको पङ्खाको आकार र रङको अध्ययन गर्नका निमित्त उनी माछा बजार जान्थे, ताकि पछि आफ्नो चित्रमा त्यसलाई हुबहु उतार्न सकियोस् ।
यसपछि उनी मूर्तिकलाप्रति आकर्षित भए । उनले चिरफार गरे र शरीर विज्ञानको गहन अध्ययन गरे । उनी आफ्नो कलाको आलोचकका साथ कति राम्रो प्रकारले प्रस्तुत हुन्थे, यसको एउटा रोचक उदाहरण यो हो जब उनले डेबिडको एउटा ठूलो प्रतिमा बनाए, तब एउटा व्यक्तिले आलोचना गर्दै भने कि उसको नाक निकै ठूलो भयो । माइकल एन्जेलोले तत्काल छिना हथौडा उठाए आफ्नो हातमा सँगमरमरको थोरै धुलो लुकाएर राखे । उनले नाकलाई सानो गरेको अभिनय गरे र यस्तो गर्दै गरेको बेला त्यो धुलो खसाउँदै गए । केही समयपछि उक्त व्यक्तिले भने कि यो प्रतिमा विल्कुलै आदर्श छ । तर माइकल एन्जेलोले त्यस प्रतिमाको नाकलाई केही पनि गरेका थिएनन् र आलोचकलाई उसको कुरालाई महत्व दिइयो भने चित्त बुझ्यो ।
उनले विवाह गरेनन्, किनभने विवाहले उनको काममा बाध पुग्ने आशङ्का थियो । जब उनको एउटा मित्रले उनलाई भने कि यो अफसोस को कुरा हो कि उनी विवाहित छैनन् र उनको बच्चा छैन, तब उनले जवाफ दिए, मैले आफ्नो कलालाई आफ्नी पत्नी बनाएको छु र मेरो कलाकृतिहरु नै मेरा सन्तानहरु हुन्, जसलाई म आफ्नो पछाडि छोड्नेछु ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

पुजा शर्माको ‘दान्भी’ र स्वर्गीय भक्तराजको ‘आचार्य’ फिल्म रिलिज

Next Post

सम्मानभन्दा श्रेष्ठ समय होः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आर्थिक

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक छः राष्ट्रपति

२२ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
आर्थिक

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

२२ अशोज २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

२२ अशोज २०८३,
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
आर्थिक

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

२२ अशोज २०८३,
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
आर्थिक

शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

२२ अशोज २०८३,
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आवाज

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

२२ अशोज २०८३,
Load More
Next Post
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग

सम्मानभन्दा श्रेष्ठ समय होः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In