• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    पशुपतिनाथ प्रवेश विवादमा इटहरीका दम्पती पक्राउ, मुख्य मन्दिरमा नछिरेको स्पष्टीकरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखराको प्राइम सहकारी ठगी प्रकरण : थप तीन जना पक्राउ

by
७ असार २०८१,
0
पोखराको प्राइम सहकारी ठगी प्रकरण : थप तीन जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको प्राइम सहकारी संस्थाको ठगी मुद्दामा फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वत मोदी गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा महानगरपालिका १८ बस्ने ५५ वर्षकी धनकुमारी गुरुङ, पर्वत घर भई हाल पोखरा महानगरपालिका–८ बस्ने ४७ वर्षकी सीताकुमारी गुरुङ र पोखरा महानगरपालिका–३ तेर्सापट्टी बस्ने ४७ वर्षका जीवन सार्कीलाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा उनीहरुको पनि संलग्नता रहेको भन्दै प्रहरीले यसअघि नै प्रतिवादी बनाएर मुद्दा बुझाइसकेको थियो । अरु पक्राउ परेका प्रतिवादीहरुको थुनछेक आदेश भइसकेको छ । तर उनीहरु फरार रहेका कारण पुर्पक्ष हुन सकेको थिएन । उनीहरुलाई शुक्रबार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

Previous Post

पोखरामा मनाइयो योग दिवस

Next Post

युएसएडको सहयोगमा व्यवसायीक मकै खेती, ६० प्रतिशत उत्पादन बढ्यो

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस महाधिवेशनमा पत्रकारिता पृष्टभूमिकाका छ जना उम्मेदवार

२१ अशोज २०८३,
वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
जीवन शैली

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

२१ अशोज २०८३,
मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
आवाज

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

२१ अशोज २०८३,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
समाचार

पशुपतिनाथ प्रवेश विवादमा इटहरीका दम्पती पक्राउ, मुख्य मन्दिरमा नछिरेको स्पष्टीकरण

२१ अशोज २०८३,
Load More
Next Post
युएसएडको सहयोगमा व्यवसायीक मकै खेती, ६० प्रतिशत उत्पादन बढ्यो

युएसएडको सहयोगमा व्यवसायीक मकै खेती, ६० प्रतिशत उत्पादन बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In