• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्योङयाङ पुगेका पुटिनको स्वागतमा किम पुगे विमानस्थल

by
५ असार २०८१,
0
प्योङयाङ पुगेका पुटिनको स्वागतमा किम पुगे विमानस्थल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रुसी राष्ट्रपति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको प्योङयाङ पुगेका छन्। दुई दिने दिने राजकीय भ्रमणका लागि प्योङयाङ पुगेका पुटिनलाई उत्तर कोरियाका नेता किम जोङ उनले विमानस्थलमै स्वागत गरे।

२४ वर्षपछि पुटिनको यो पहिलो उत्तर कोरिया भ्रमण हो। यसअघि सन् २ हजारमा राष्ट्रपति पद सम्हालेको केही महिनामै पुटिन पहिलो पटक प्योङयाङ पुगेका थिए।

पुटिनको भ्रमण टोलीमा विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री एन्ड्रेई बेलुसोभ, प्रथम उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, पारवहनमन्त्री लगायत उच्च पदस्थ अधिकारी संलग्न छन्।

उत्तर कोरिया भ्रमणका क्रममा दुई देशबीच रणनीतिक साझेदारी सन्धिका साथै अन्य थुप्रै सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ। पुटिनलेआज समकक्षी किमसँग ओपचारिक भेटवार्ता गर्नेछन्। पुटिनले उत्तर कोरियाका संस्थापक किम इल सुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।

पुटिन र किमबीचको भेटवार्तामा रक्षा, अर्थतन्त्र, रुसी मुद्रा रुबेललाई उकास्ने र समसामयिक अन्तर्राष्ट्रिय एजेन्डामा छलफल हुने रुसी सञ्चारमाध्यम तास न्यूजले जनाएको छ।

बुबा इल सुङको उत्तराधिकारी बनेका किम जोङ उनले मस्को र प्योङयाङबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको तासले जनाएको छ। किम पहिलो पटक सन २०१९ को अप्रिलमा रेलबाट रुस भ्लादिभोस्तोक पुगेका थिए। सन् २०२३ को सेप्टेम्बरमा उनी दोस्रो पटक रुस पुगेका थिए।

युक्रेनमाथि आक्रमण गरेको भन्दै पश्चिमा देशले रुसमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाएका छन्। अमेरिकाले पुटिनको भ्रमणलाई नजिकबाट नियालीरहेको जनाएको छ।

Previous Post

छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार

Next Post

बर्ड फ्लूले विश्व भविष्यको महामारीका लागि तयार नभएको देखाएको छ: प्रतिवेदन

सम्बन्धित खबर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
Load More
Next Post
बर्ड फ्लूले विश्व भविष्यको महामारीका लागि तयार नभएको देखाएको छ: प्रतिवेदन

बर्ड फ्लूले विश्व भविष्यको महामारीका लागि तयार नभएको देखाएको छ: प्रतिवेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In