• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उड्न लागेको बुध्द एयरको रनवेमा स्यालले बाटो काटेपछि….

by
४ असार २०८१,
0
उड्न लागेको बुध्द एयरको रनवेमा स्यालले बाटो काटेपछि….
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्यालले बाटो काटेपछि बुध्द एयरको जहाजले टेकअफ क्यान्सिल गरेको छ । जनकपुरबाट काठमाडौं उड्न लागेको बुध्द एयरको उडान नं. ५०४ को जहाज २०० मिटर गुडेपछि उड्न रोकेको हो ।

आफ्नै अगाडिबाट स्याल धावनमार्गमा कुदेको देखेपछि एबर्टेड टेक अफ गरेको स्रोतले जानकारी दियो । घटना सोमबार बिहान करिब १० बजेको हो ।

बिमानस्थल प्रमुख भिमदत्त पन्त आफैं ड्युटीमा रहेपनि उनले स्याल देखेनन् । तर पाइलटले स्याल देखेपछि तत्काल टेकअफ रद्द गरेका हुन् । पाइलटले सम्भावित दुर्घटना हुनबाट जोगाएका हुन् ।

एयर ट्राफिक कन्ट्रोलरले क्लियरेन्स दिएपछि जहाज धावनमार्गमा जान्छ । त्यसपछि बिमान उडानका लागि रनवेमा कुद्दै गर्दा एटीसीले रनवे हेर्नुपर्ने नियम छ ।

Previous Post

यस वर्षको मनसुनबाट कोशीमा १ लाखभन्दा बढी घरधुरी प्रभावित हुने अनुमान

Next Post

औद्योगिक क्रान्तिमा पछाडी परेका देशलाई सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
औद्योगिक क्रान्तिमा पछाडी परेका देशलाई सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

औद्योगिक क्रान्तिमा पछाडी परेका देशलाई सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In