• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

    निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा

    कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

न्यून रक्तचापका विरामीले ध्यान दिनुपर्ने कुरा

by
४ असार २०८१,
0
न्यून रक्तचापका विरामीले ध्यान दिनुपर्ने कुरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रक्तचाप ११०/७० भन्दा लगातार कम हुँदै गएमा न्यून रक्तचाप भएको मानिन्छ । मुटुले रगत पम्प गरी नशाहरुमा रगत पठाउने गर्दछ । र, मुटुको रगत पम्प गर्ने क्षमता कम हुँदै गएपछि निम्न रक्तचाप हुने गर्दछ । शरीरमा सोडियमको कमीको कराण रक्तचाप निम्न हुने गर्दछ ।
निम्न रक्तचाप हुँदा टाउको दुख्ने, कमजोर हुने, रिँगटा लाग्ने, थकाइ लाग्ने, बेहोश हुने, स्मरणशक्ति कमजोर हुने, अल्छी लाग्ने जस्ता लक्षणहरु देखिन्छन् भने न्यून रक्तचाप हुनुमा असन्तुलित भोजन नै मुख्य कारण मानिन्छ ।
लामो समयसम्म यो समस्या रहिरहेमा महिलाहरुमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर आदि हुने खतरा रहने हुँदा यसको उपचार गरिहाल्नुपर्छ । औषधीहरुको प्रयोग प्रभावकारी नमानिएकाले भोजन र प्राकृतिक चिकित्साबाट यसको उपचार गर्नु लाभदायक हुन्छ ।

ध्यानदिनु पर्ने कुराहरु
– दैनिक भोजनमा प्रोटिन, भिटामिन सी, भिटामिन बी युक्त खानेकुराहरुलाई समावेश गर्नु निम्न रक्तचापको अचुक उपचार बन्ने गर्दछ । प्रोटिन ः दूध, दही, माछा, अण्डा, मासु, गेडागुडी । भिटामिन सी : अमिला जातका फलफूलहरु (कागती, मौसम, सुन्तला) ब्रोकाउली, काउली, गोलभेँडा हरिया सागतपात आदि । भिटामिन बी ः अक्षत अन्न, जौ, कलेजो, अण्डा, माछा, मासु, बदाम, सूर्यमुखीको बियाँ, काजु, पेश्ता, देशीबदाम, गहुँको चोकर, केरा चीज आदि ।
– सोडियमको परिपूर्तिको निम्ति हरिया सागपात प्रशस्त खानुपर्दछ ।
– स्याउ, सुन्तला, भुइँकटहर, अंगुर, नासपाती, आरु, मेवा, आदि फलफूलहरु प्रशस्त खानुपर्दछ ।
– ताजा फलफूलका साथै ड्राइफुड (काजु, पेश्ता, बदाम, देशीबदाम, ओखर, अन्जिर, मुनक्का दाख) आदि सेवन गर्नुपर्दछ ।
– तरकारीको सुप, फलफूलको जूस पिउनु लाभदायक हुन्छ ।
– दैनिक २–३ लिटर पानी पिउनुपर्दछ ।
– रक्तचाप ज्यादै कम भएमा नुन अलिक बढी खान सकिन्छ ।
– खुर्सानी पानीलाई खाना खाएको आधाघण्टापछि बिहान बेलुका पिउनाले शरीरमा रक्तसञ्चार राम्रो बनाई रक्तचाप उठाउन मद्दत गर्दछ ।
– पाकेको तरकारी वा अचारमा पनि धूलो खुर्सानी छर्केर खानाले फाइदा गर्दछ ।
– बिहान बेलुका खुल्ला हावामा डुल्ने ।
– पौडी खेल्ने वा साइकल चलाउने ।
– बिहानपखको घाम ताप्ने र शरीरमा तेल मालिस गर्ने ।
– अनावश्यक चिन्ता, नकारात्मक विचार मनमा खेल्न नदिने ।
– हिँडाइ निम्न रक्तचापको लागि अत्यन्त लाभदायक मानिन्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र

Next Post

‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’

सम्बन्धित खबर

हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज
आवाज

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

१५ अशोज २०८३,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
आवाज

अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

१५ अशोज २०८३,
बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु
आर्थिक

बाढीपहिरोले क्षति पु¥याएको बेनी–जोमसोम सडक मर्मत सुरु

१५ अशोज २०८३,
निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु¥याएको छ : सभापति देउवा
आवाज

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
आवाज

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
Load More
Next Post
‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’

‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In