• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हर्मुज तनावबीच युद्धविराम विस्तार

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

    पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

    डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

    डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साईबाबाका केही अमर वाणीहरु

by
२ असार २०८१,
0
साईबाबाका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) सर्वाेच्च ज्ञान प्राप्तिको अर्थ हो एउटा आत्माको माध्यमबाट समस्त सृष्टिलाई बुझ्नु ।
२) ज्ञानमा दुई कुराको आवश्यकता हुन्छ — एक मानसिक शक्ति र अर्काे लक्षमा पूर्ण एकाग्रता ।
३) सम्पूर्ण सत्य नै ज्ञानीको एकमात्र लक्ष हो र सत्यको निर्माण हुँदैन, न त त्यो फेरिन्छ नै । सत्य त चिरकालका लागि आफ्नो नित्य स्वरुपमा एकनासले सधैँ उपस्थित रहन्छ र त्यो प्राप्त गर्नका लागि समस्त अज्ञान पूर्णतः लुप्त हुनु आवश्यक छ ।
४) सत्य र ज्ञान प्राप्त व्यक्तिले आफ्नो नियतिलाई नियन्त्रित गर्ने शक्ति प्राप्त गर्दछ ।
५) ज्ञान आत्मोद्वारको त्यो मार्ग हो, जसको केवल बौद्धिक विवाद गर्नाले कुनै सार भेटिन्न ।
६) ज्ञान मार्गको अर्थ व्यक्तिको आध्यात्मिक अनुभवबाट प्राप्त उच्चतम ज्ञान हो ।
७) ठीक र बेठीकको निर्णय लिनु आवश्यक छ, त्यसैले तपाई त्यही बन्न सक्नुहुन्छ जो तपाईं जान्नुहुन्छ र कर्मको सिद्धान्तसँग यसको घनिष्ठ सम्बन्ध छ ।
८) चरित्र शक्ति हो । ज्ञानले व्यक्तिको चरित्रलाई अझ उज्ज्वल बनाउँछ ।
९) ब्रह्म निराकार, अन्तरिक्षीय, कहिल्यै नफेरिने तत्व हो र यसैबाट प्रत्येक वस्तुको निर्माण भएको छ ।
१०) चरित्रहीन शिक्षा, मानवतारहित र नैतिकताहीन व्यापार लाभप्रद त होला तर त्यो सबभन्दा बढी खतरापूर्ण पनि हुन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

हेल्थ टिप्सः कोदो खानुको महत्व

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

हर्मुज तनावबीच युद्धविराम विस्तार
फिचर-ब्यानर

हर्मुज तनावबीच युद्धविराम विस्तार

११ बैशाख २०८३,
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
समाचार

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

११ बैशाख २०८३,
सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ
समाचार

सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

११ बैशाख २०८३,
नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज
समाचार

नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

११ बैशाख २०८३,
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत
समाचार

पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

११ बैशाख २०८३,
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
फिचर-ब्यानर

डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो

११ बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In