माग्नेबूढो सधैँ राती मात्रै घर फर्किने गथ्र्याे । एक दिन उसले आफ्नी श्रीमतीलाई सप्र्राइज दिने योजना बनाएछ र नक्कली दाह्री–जुँगा लगाएर घर गएछ ।
माग्नेबूढो घर पुग्दा श्रीमती चाहिँ बत्ती निभाएर सुतिसकेकी थिई ।
माग्नेबूढाले पनि बत्ती नबालीकनै श्रीमतीलाई एक्कासी अँगालो हालेछ ।
त्यसपछि श्रीमतीले श्रीमानलाई छामछाछुमछुम गर्दा गालामा दाह्री बिझाएपछि आत्तिदै भनिछे—
ओहो धने डार्लिङ ! तिमी अझै गएका छैनौ ?
छिटो घर जाउ, मेरा बुढा आउने बेला भैसक्यो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट