• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

    ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

    परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भान्सामै उपलब्ध सामग्रीको प्रयोग अनुहारको चायापोतो हट्छ

by
३१ जेष्ठ २०८१,
0
हेल्थ टिप्सः अनुहारको मालिस किन र कसरी गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अनुहारको विशेष ख्याल गर्दागर्दै चाया, पोतो, डन्डीफोर, दाद, छाला डढ्ने जस्ता समस्याले धेरैलाई सताइरहन्छ । चर्को घाममा हिँड्दा पसिना आउँछ । उक्त पसिनामा धुलोका कणहरु टाँसिन्छन् । अनुहारमा चायाँ पोतो आउनुको यो एउटा कारण हो । मधुमेह, हृदयरोग, रगतको कमी, महिलाहरुमा हर्मका गडबडी, पाठेघरको समस्या आदि कारणहरुले पनि चायापोतो आउने गर्छ ।

उपचारका लागि धेरै ठाउँमा भौतारिँदा पनि चायापोतोको समस्याबाट छुट्कारा पाउन गाह्रो हुन्छ । चायापोतो र घामले डढेको छालाको उपचारमा घरेलु विधि प्रभावकारी हुन्छ । यसका लागि भान्सामै उपलब्ध सामग्री प्रयोग गर्न सकिन्छ ।

घरेलु उपचार

– अनुहार सफा गरेर कागती दल्ने ।

– मनतातो पानीमा नरम कपडा भिजाउने र त्यसलाई निचोरेर अनुहार पुछ्ने वा मनतातो पानीको बाफ लिने गर्दा छालाको पोर्समा भएको फोहोर हट्छ ।

– मुसुरोको दालमा कागतीको रस मिसाएर पिँध्ने र लेप लगाउने । १५ मिनेटपछि धुने ।

– सुत्नु अगाडि काँचो दुधले अनुहार सफा गर्ने ।

– आइरनयुक्त खानेकुराहरु खाने ।

– गहुँको च्याँख्ला भिजाएर बिहान हल्का हातले मालिश गरेर केही समयपछि धुने ।

Previous Post

बुर्तिवाङ स्वास्थ्य केन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

Next Post

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

७ अशोज २०८३,
ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल
अन्तर्राष्ट्रिय

ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

७ अशोज २०८३,
हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’
मनोरञ्जन

हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

७ अशोज २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
आर्थिक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
आवाज

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

७ अशोज २०८३,
Load More
Next Post
नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In