• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

    युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी

    युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

    केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

    केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

    पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

    पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

    बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

    बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३० जेष्ठ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ ३० गते बुधबारको राशिफल

मेषः तपाईंको लगानी भए शेयरमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा परोपकारको अवसर मिल्नेछ। आफू अनुकुल साथी हुँदा दिन रमाइलो ढंगले बित्ने योग छ।

वृषः नयाँ लुगा लगाउने अवसर मिल्नेछ। स्वास्थ्य क्षेत्रमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता मिल्नेछ। धेरै समय अरुलाई दिँदा घरमा विवाद हुने जोखिम देखिन्छ। अप्रिय खबर सुन्नुपर्ने बाध्यतासमेत बन्नेछ।

मिथुनः समय रमाइलो छ। प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बलले भन्दा बुद्धिले काम गर्नु राम्रो हुनेछ। स्वदेशमा अवसर प्राप्त हुनेछ। तपाईंको कामले धेरै मानिस प्रभावित हुनेछन्।

कर्कटः व्यापारमा लगानी गरेको भए राम्रो उन्नति हुनेछ। आफन्तको माया प्राप्त हुनेछ। विदेशमा गरेको लगानीले विवाद हुनेछ। मनमा उब्लिने शंका र उपशंकाले निर्णय क्षमता कमजोर बन्नेछ।

सिंहः परिवारले शंका गर्ने समय छ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। बाहिर तपाईंको प्रभाव राम्रो भए पनि घरभित्र विवाद बढ्ने देखिन्छ।

कन्याः सम्मान प्राप्त हुनेछ। अतिथिको रुपमा तपाईंले अवसर प्राप्त गर्नुहुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

तुलाः दिन राम्रो छ। साथीको कुरा सुन्नु राम्रो हुन्छ। ठुलो वा विज्ञसँग सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ। मिठो खान पाइने छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। जिम्मेवारी नै भार हुनेछ। संघर्ष गरेर जिम्मेवारी पूरा गर्नु राम्रो हुन्छ। विज्ञसँग सल्लाह लिएर गरेको काम सफल बन्नेछ। सामाजिक सेवा गर्ने अवसर प्राप्त हुनेछ।

धनुः राम्रो सन्देश सुन्न पाइनेछ। शुभ समाचारले मन खुशी हुने दिन छ। परिवारसँगको भेट रमाइलो हुनेछ। होटल व्यवसायमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। मन अशान्त हुनेछ। आफन्तले असहयोग वा धोका दिने जोखिम देखिन्छ। तपाईंमा रहेको साढेसातीको प्रभावले जुनसुकै काम गर्दा पनि अवरोध सिर्जना गरिरहेको हुन्छ।

कुम्भः बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। लगानी भए शिक्षाको माध्यमबाट सफलता प्राप्त हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

मीनः खानपानमा समस्या हुनेछ। मनमा तनाव भए पनि सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सक्रिय भएकाले खुशी मिल्नेछ। परोपकारको अवसर प्राप्त हुने भएकाले दिन रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

लक्ष्मीप्रसाद देवकोटाका केही अमर वाणीहरु

Next Post

राष्ट्रपति पौडेललाई कतारमा स्वागत

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

८ अशोज २०८३,
युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी
अन्तर्राष्ट्रिय

युक्रेन युद्धमा ४७ देशका नागरिक संलग्न भएको जेलेन्स्कीको दाबी

८ अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री
आवाज

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

८ अशोज २०८३,
केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
समाचार

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

८ अशोज २०८३,
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत
राजनीति

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

८ अशोज २०८३,
बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार
फिचर-ब्यानर

बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

८ अशोज २०८३,
Load More
Next Post
राष्ट्रपति पौडेललाई कतारमा स्वागत

राष्ट्रपति पौडेललाई कतारमा स्वागत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In