• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

    अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

    जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

    जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

    औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

    औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

    मनास्लुले तान्यो हिमाली कारोबार

    मनास्लुले तान्यो हिमाली कारोबार

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनमा चार अमेरिकी शिक्षकमाथि चक्कु प्रहार

by
२९ जेष्ठ २०८१,
0
चीनमा चार अमेरिकी शिक्षकमाथि चक्कु प्रहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : चीनको जिलिन सहरमा सोमबार चार अमेरिकी कलेज शिक्षकमाथि चक्कु प्रहार भएको छ।

आक्रमणबाट महिला शिक्षिकासहित सबैजना गम्भीर घाइते भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ। सीएनएनको रिपोर्टका अनुसार अमेरिकाको आयोवा राज्यको कर्नेल कलेजका सबै शिक्षकहरू सार्वजनिक पार्कमा उपस्थित थिए जब उनीहरूमाथि आक्रमण भएको थियो।

सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा घाइते शिक्षक रगतले लतपतिएको भुइँमा लडिरहेको देखिन्छ। आक्रमण कसले र किन गरायो भन्ने बारे जानकारी आएको छैन।

रिपोर्टका अनुसार भिडियो चीनको वेशान पार्कको हो। अमेरिकी विदेश मन्त्रालयले यस विषयमा जानकारी प्राप्त भएको र त्यसको निगरानी गरिरहेको जनाएको छ।चीनको बेहुआ विश्वविद्यालयसँगको साझेदारी कार्यक्रमअन्तर्गत अमेरिकी शिक्षकहरू चीन पुगेका थिए।

कर्नेल कलेजले यस कार्यक्रममा कुनै पनि विद्यार्थी सहभागी नभएको बताएको छ। कलेज प्रशासनले आक्रमणपछि सबै शिक्षकको सम्पर्कमा रहेको जनाएको छ।

Previous Post

सेनामा जागिर नभएकालाई काठमाडौं महानगरले नगर प्रहरी बनाउने, दरखास्त पेस गर्न आह्वान

Next Post

प्रधानमन्त्रीको भारत भ्रमणबारे एमालेले संसद्मा उठायो प्रश्न

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय उडानले पोखरामा उत्साह

१० अशोज २०८३,
जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड
अन्तर्राष्ट्रिय

जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

१० अशोज २०८३,
औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत
अन्तर्राष्ट्रिय

औद्योगिक रोबोटमा चीनको हिस्सा ५९ प्रतिशत

१० अशोज २०८३,
जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री
अन्तर्राष्ट्रिय

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यकः परराष्ट्रमन्त्री

१० अशोज २०८३,
मनास्लुले तान्यो हिमाली कारोबार
फिचर-ब्यानर

मनास्लुले तान्यो हिमाली कारोबार

१० अशोज २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
आवाज

भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

१० अशोज २०८३,
Load More
Next Post
प्रधानमन्त्रीको भारत भ्रमणबारे एमालेले संसद्मा उठायो प्रश्न

प्रधानमन्त्रीको भारत भ्रमणबारे एमालेले संसद्मा उठायो प्रश्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In