• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बच्चाबच्चीको सफलताको लागि उनीहरुको स्वभाव हेरेर व्यवहार गर्नुस्

by
२६ जेष्ठ २०८१,
0
बच्चाबच्चीको सफलताको लागि उनीहरुको स्वभाव हेरेर व्यवहार गर्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मोटामोटी रुपमा बच्चाबच्चीको स्वभावलाई दुई वर्गमा बाँड्न सकिन्छ – अन्तरमुखी र बहिर्मुखी । कसैकसैमा भने यी दुवै स्वभाव एकैसाथ देख्न सकिन्छ ।
पहिलो वर्गका बच्चाबच्ची कम बोल्छन्, बढी सुन्छन् । यिनीहरु आफूमा बढी र अरुमा कम रमाउँछन् । यिनीहरु एकान्तप्रिय हुन्छन् । यिनै स्वभावका कारण यिनीहरु अध्ययनशील, चिन्तनशील, सिर्जनशील, सरल दूरदर्शी बन्छन् तर यस वर्गभित्रकै नकारात्मक व्यक्तित्व पनि हुन्छन् । यिनीहरु डरछेरुवा, शंकालु, उदासिन एवं अल्छी हुन्छन् । यनी दुवै खाले स्वभाव अन्तरमुखी भए तापनि पहिलो स्वस्थ र अर्काे अस्वस्थ व्यक्तित्व भनी ठम्याउनुपर्दछ ।
बहिर्मुखी व्यक्तित्व, सबैसित घुलमिल हुन सक्ने, चलाख, नेतृत् वगर्न सक्ने, बोलेरै अरुलाई प्रभावित गर्न सक्ने, बाहिरको काममै बढी रमाउने खालका हुन्छन् । यिनीहरु भविष्यमा नेता, सामाजिक कार्यकर्ता हुनसक्छन् । यसका पनि नकारात्मक व्यक्तित्व हुन्छन् । उनीहरु बढी नै कुरौटे, अपराधिक मनोवृत्तिबाट सञ्चालित, पढाइमा फिटिक्कै मन नगर्ने र दुव्र्यसनी हुन्छन् ।
सकारात्मक बाल–बालिकालाई तपाईंको प्रेम भए पुग्छ भने नकारात्मक केटाकेटीलाई प्रेमले मात्र पुग्दैन । उनीहरुलाई थप समय नै दिनुपर्दछ अन्यथा उनीहरुको पतन अवश्य हुन्छ ।

साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

यस वर्ष पनि भएन मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक कालोपत्र

Next Post

अमेरिकामा बढ्दो गर्मीका कारण ११ जना अस्पताल भर्ना

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
अमेरिकामा बढ्दो गर्मीका कारण ११ जना अस्पताल भर्ना

अमेरिकामा बढ्दो गर्मीका कारण ११ जना अस्पताल भर्ना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In