• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘एच–५एन–२’ को पहिलो मानव मामिलाको मृत्यु धेरै कारकबाट भयो : डब्लुएचओ

by
२६ जेष्ठ २०८१,
0
‘एच–५एन–२’ को पहिलो मानव मामिलाको मृत्यु धेरै कारकबाट भयो : डब्लुएचओ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा। ‘एच–५एन–२’ बर्ड फ्लूबाट सङ्क्रमित एक व्यक्तिको धेरै कारकले मृत्यु भएको र अनुसन्धान जारी रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार बताएको छ । एच५एन२ बाट मानवमा सङ्क्रमण पहिलो पुष्टि थियो ।

डब्लुएचओले बुधबार एच–५एन–२ एभियन इन्फ्लुएन्जा भाइरसबाट सङ्क्रमणको पहिलो प्रयोगशाला–पुष्टि मानव मामिला मेक्सिकोबाट रिपोर्ट गरिएको घोषणा गरेको थियो ।

मेक्सिकोको स्वास्थ्य मन्त्रालयले ५९ वर्षीय पुरुषलाई ‘क्रोनिक मिर्गौला रोग, टाइप–२ मधुमेह र लामो समयदेखि प्रणालीगत धमनी उच्च रक्तचापको इतिहास रहेको’ जनाएको छ ।

अप्रिल १७ मा तीव्र लक्षणहरू देखा पर्नुअघि उनलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने, पखाला लाग्ने, वाकवाकी लाग्ने र सामान्य अस्वस्थता देखिएपछि तीन सातासम्म ओछ्यान परेका थिए ।

उनलाई अप्रिल २४ मा मेक्सिको सिटीको अस्पतालमा लगिएको थियो र सोही दिन उहाँको मृत्यु भयो ।

“बहु–घटकीय मृत्यु हो, एच५एन२ को कारणले मृत्यु भएको होइन”, डब्ल्युएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले शुक्रबार जेनेभामा पत्रकार सम्मेलनमा भन्नुभयो, “बिरामी धेरै अन्य रोगहरूको बहु–कारक पृष्ठभूमिको हप्तौँपछि अस्पताल आएका थिए । उनको शरीरमा फ्लू र अन्य भाइरसहरूका लागि नियमितरूपमा परीक्षण गरिएको थियो ।”

अस्पतालमा यस मामिलाका १७ जना सम्पर्कमा आएका छन् । इन्फ्लुएन्जाको लागि सबै परीक्षण नेगेटिभ आएको छ । मानिसको बसोबास गर्ने स्थानमा पहिलाका साताहरूमा पहिले १२ सम्पर्कहरू पहिचान गरिएको थियो । सबैको परीक्षण पनि नेगेटिभ आएको छ ।

डब्लुएचओले बुधबार भाइरसको जोखिमको स्रोत हाल अज्ञात रहेको र मेक्सिकोमा कुखुरामा एच–५एन–२ भाइरसहरू रिपोर्ट गरिएको छ ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

युरोकप खेल्ने स्पेनको टिमको घोषणा

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
युरोकप खेल्ने स्पेनको टिमको घोषणा

युरोकप खेल्ने स्पेनको टिमको घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In