• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    ‘राडार उपग्रह’तर्फ नेपालको बाटो

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हरित करको सुरुवात, कर नबुझाएकालाई फागुनसम्म छुटको सुविधा

by
१७ जेष्ठ २०८१,
0
हरित करको सुरुवात, कर नबुझाएकालाई फागुनसम्म छुटको सुविधा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले नयाँ आर्थिक विधेयकमार्फत नयाँ ‘हरित कर’को सुरुवात गरेको छ । खासगरी कार्बन उत्सर्जन गर्ने सामग्रीहरुमा भिन्न कर थप गरेर सरकारले हरित करको सुरुवात गरेको हो ।

नेपाल भित्र पैठारी हुने वस्तुमा भन्सार विन्दुमा नै हरित कर लगाउने सरकारले आार्थिक विधेयकमा उल्लेख गरेको छ । सो कर लाग्नेमा कोइला, आन्थ्रसाइट, ब्रिकेट, मोटर स्पिरिट, केक्जेन, हाइ स्पिड डिजेल लगायत दर्जनौं प्रकारका सामग्री रहेका छन् ।

सरकारले आर्थिक विधेयकमार्फत् मूल्य अभिवृद्धि कर र आयकर उठाउन लचक नीति अख्तियार गरेको देखिएको छ । सरकारले विधेयकमा २०८० असार मसान्तसम्म मूल्य अभिवृद्धि कर विवरण पेस नगर्ने करदाताले बुझाउनुपर्ने कर र ब्याजको ५० प्रतिशत रकम २०८१ फागुन मसान्तसम्म बुझाएमा जरिवाना थप दस्तुर र बाँकी ब्याज मिनाहा हुने व्यवस्था गरेको छ ।

त्यस्तै, लेखा नम्बर नलिएको व्यक्तिले विगतका आर्थिक वर्षमा नै बुझाउनुपर्ने आय विवरण र सो अनुसारको कर नबुझाएको भएमा आगामी फागुन मसान्तसम्म बुझाएमा ब्याज र जरिबाना मिनाहा हुने व्यवस्था गरेको छ ।

ऐनमा नेपालमा भ्याटमा दर्ता भएका तर, गत जेठ १५ देखि असोज मसान्तसम्म कर नबुझाएका अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकले आगामी असार मसान्तसम्म दर्ता गरेर कर बुझाएमा ब्याज र जरिवाना मिनाहा हुने व्यवस्था विधेयकमा छ । साथै, विधेयकले ढुवानी सेवाको कारोबार गर्नेलाई पनि आगामी मंसिर सम्म सहुलियतको व्यवस्था गरेको छ ।

सरकारले विरोध हुँदै आएको आलु, प्याज तथा स्याउको आन्तरिक उत्पादनमा भ्याटलाई खारेज गरेको छ । भ्याट निर्धारण भएरपनि नबुझाएको भएमा पनि ती वस्तुमा कर, जरिवाना र ब्याज सबै मिनाहा हुने व्यवस्था विधेयकले गरेको छ । सरकारले आर्थिक ऐनमार्फत् विभिन्न प्रकारका फलफूलका जुसहरुमा प्रतिलिटर ५० पैसा कर वृद्धि गरेको छ ।

साथै, सरकारले विधेयकमार्फत् अल्कोहलजन्य पेय पदार्थ र केही जुसमा पनि करमा हेरफेर गरेको देखिएको छ । अल्कोहल नभएको वियरमा प्रतिलिटर १० र इनर्जी ड्रिंक्समा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ । त्यस्तै, विधेयकले अल्कोहलको मात्राअनुसार वियर, वाइन र विभिन्न प्रकारका रक्सीहरुमा अल्कोहलको मात्राअनुसार कर वृद्धि गरेको छ ।

सधैँका वर्षमा कर वृद्धि हुँदै आएको सुर्तीरहित पान मसला र सुगन्धित सुपारीमा यसपटक प्रतिकिलो २५ र १० रुपैयाँको दरले कर वृद्धि भएको छ । सुर्तीजन्य पदार्थमध्ये चुरोटमा फिल्टर भएको, नभएको र लम्बाइका आधारमा कायम भएका फरक फरक करमा भिन्न किसिमले वृद्धि गरेको छ । सुर्तीमा पनि विभिन्न मात्रका आधारमा कर वृद्धि गरेको छ ।

त्यस्तै, सरकारले आर्थिक विधेयकमार्फत सवारी साधनमा लगाउँँदै आएको करमा पनि सरकारले हेरफेर गरेको छ ।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
फिचर-ब्यानर

जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत

१७ अशोज २०८३,
‘राडार उपग्रह’तर्फ नेपालको बाटो
फिचर-ब्यानर

‘राडार उपग्रह’तर्फ नेपालको बाटो

१७ अशोज २०८३,
अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही
फिचर-ब्यानर

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

१७ अशोज २०८३,
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव
फिचर-ब्यानर

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवास सुनिश्चित गर्ने सरकारको प्रस्ताव

१७ अशोज २०८३,
Load More
Next Post
स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In