• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र

    प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

    निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव

    नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

    राष्ट्रपतिसँग सभामुखको भेट

    राष्ट्रपतिसँग सभामुखको भेट

    सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजिप्टले सहुलियतपूर्ण रोटीको मूल्य बढाउने

by
१७ जेष्ठ २०८१,
0
इजिप्टले सहुलियतपूर्ण रोटीको मूल्य बढाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सब्सिडीयुक्त रोटीको मूल्य २० पिस्टरसम्म बढाउने घोषणा गरेका छन्। नयाँ निर्णय जुन १ देखि लागू हुनेछ। अहिले ५ पिस्टर हुने एउटा रोटीको मूल्य ३० वर्षभन्दा बढी भइसक्दा पनि परिवर्तन नभएको भन्दै उनले उत्पादन गर्न सरकारलाई १२५ पिस्टर खर्च लाग्ने बताए।

मदबोली रोटी सब्सिडी जारी रहने बताए। उत्पादन लागतमा भएको उल्लेखनीय वृद्धिलाई प्रतिविम्वित गर्न समायोजन गर्नुपर्ने बताए। उनले सरकारलाई आर्थिक भार कम गर्न र सहुलियतका वस्तुहरू वास्तवमै आवश्यक पर्ने जनतासम्म पुग्नेगरी अनुदान प्रणालीलाई प्रवद्र्धन गर्ने उपायबारे छलफल भएको बताए।

इजिप्टले ८.५ मिलियन टन गहुँ खपत गर्दछ र प्रति वर्ष १०० अर्ब अनुदानित रोटी उत्पादन गर्दछ।

Previous Post

बेहुली चोर्ने विवाह ?

Next Post

सामान्य ज्ञान पढौँ र जानौँ

सम्बन्धित खबर

कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र
समाचार

१६ अशोज २०८३,
प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग
समाचार

प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

१६ अशोज २०८३,
निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव
फिचर-ब्यानर

निजामती विधेयकमा महिनावारी बिदासहितको नयाँ प्रस्ताव

१६ अशोज २०८३,
नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन
फिचर-ब्यानर

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

१६ अशोज २०८३,
राष्ट्रपतिसँग सभामुखको भेट
समाचार

राष्ट्रपतिसँग सभामुखको भेट

१६ अशोज २०८३,
सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान
फिचर-ब्यानर

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

१६ अशोज २०८३,
Load More
Next Post
सामान्य ज्ञानः पढौँ र जानौँ

सामान्य ज्ञान पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In