• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरामा सातौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

by
२४ मंसिर २०७९,
0
पोखरामा सातौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २४ मंसिर । पोखरामा शनिवार (आज) देखि सातौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन र नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुर शेर्पाको उपस्थितिमा महोत्सवको उद्घाटन गरिएको हो । नेपाल पर्वतारोहण संघले डिसेम्बर ११ मा पर्ने अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सवअन्तर्गत सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवर्द्धन तथा प्रदर्शन, पोखरामा पर्यटकको संख्या कसरी वृद्धि गर्न सकिन्छलगायत विषयमा छलफल तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरिने छन् । महोत्सवको पहिलो दिन सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवर्द्धन तथा प्रदर्शनको विषयमा छलफल हुनेछ ।

पर्वतीय संग्रहालयकी निर्देशक निर्मला न्यौपानेका अनुसार पर्वतीय क्षेत्रमा उत्पादित हुने वस्तु र खेलिने खेललाई प्राथमिकतामा राख्दै कार्यक्रम तय गरिएको छ । हिमाली क्षेत्रमा खेलिने खेल छेलो प्रतियोगिता र आर्चरी खेललाई महोत्सवमा समेटिएको छ । हिमाली क्षेत्रमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्न स्टल प्रदर्शनीका लागि राखिएको निर्देशक न्यौपानेले बताइन् । महोत्सव अवधिभर हिमाली क्षेत्रमा उत्पादित वस्तुको प्रवर्द्धनका कार्यक्रम, छेलो प्रतियोगितामा पनि गरिने छ ।

Previous Post

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास

Next Post

माओवादी पुनः विस्तारित हुने प्रचण्डको विश्वास

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
सरकारको नेतृत्व माओवादीले गरोस् भन्ने जनता चाहन्छन् : अध्यक्ष प्रचण्ड

माओवादी पुनः विस्तारित हुने प्रचण्डको विश्वास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In