• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    ‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    शिवालयमा दर्शनार्थीको घुइँचो

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    ‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    शिवालयमा दर्शनार्थीको घुइँचो

    धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

    धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जङ्कफुड केटाकेटीका लागि अभिशाप बन्न सक्छ

by
१४ जेष्ठ २०८१,
0
जङ्कफुड केटाकेटीका लागि अभिशाप बन्न सक्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टेलिभिजनमा कार्टुन हेर्ने एडिक्सन सँगसँगै आजका केटाकेटीलाई जङ्कफुड एडिक्सनले नराम्ररी गाँज्दै लागेको छ । एक जना आहारविज्ञको अनुमानित सर्वेक्षणअनुसार सहरिया वातावरणमा हुर्कने पचास प्रतिशत केटाकेटी फास्टफुड र जङ्कफुडलाई आफ्नो मुख्य खाना बनाउन चाहन्छन् । उता गाउँका केटोकटी पनि जङ्कफुड खाने मामलामा पछि छैनन् । आज गाउँगाउँ र कुनाकुनाका पसमाल पनि चाउचाउ, चिप्स, प्याकेटबन्द जङ्कफुड, चुइगम, चकलेट, क्याटबरी, बरफ र आइसक्रिमजस्ता जङ्कफुडहरु सजिलैसँग पाइन्छन् ।
बेलायतको लिभरपुल युनिभर्सिटीले गरेको एक अध्ययनले कार्टुन हेर्न मग्न हुने अबोध बालबालिकाको दिमाग भुट्ने गरी कार्टुन दृश्यको बिचबिचमा देखाइने जङ्कफुड तथा फास्टफुडको विज्ञापन निकै घातक हुने गरेको तथ्य बाहिर ल्याएको छ । हुन पनि हो, मुखै रसाउने गरी बनाइएका त्यस्ता विज्ञापनले केटाकेटीको बालबुद्धिलाई तुरुन्तै सम्मोहित नगर्ने कुरै भएन । उक्त अध्ययनले अर्काे कुरा के प्रष्ट्याएको छ भने सानै उमेरमा कुरुप हुने गरी मोटाउने स्थिति आउनुपछाडिको मुख्य कारण यही जङ्कफुड हो । अध्ययनमा भनिएको छ ः बच्चा जति मोटाउँदै जान्छ, त्यति नै उसभित्र जङ्कफुडप्रतिको आकर्षण बढ्दै जान्छ । स्मरण रहोस्, टिभीमा विज्ञापन हेर्नेबित्तिकै यदि कुनै बच्चालाई चाहे जति जङ्कफुड खान दिने हो भने उसले आफ्नो क्षमताभन्दा १ सय २४ प्रतिशत धेरै खाइदिन सक्छ ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

बुकीमै बसेर यार्सागुम्बाको खोजी

Next Post

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

सम्बन्धित खबर

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
आवाज

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

१८ साउन २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आवाज

‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

१८ साउन २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

शिवालयमा दर्शनार्थीको घुइँचो

१८ साउन २०८३,
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
आर्थिक

धनुषामा निषेधाज्ञा आज बिहानदेखि हटाइने

१८ साउन २०८३,
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
समाचार

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

१८ साउन २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

कति छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

१८ साउन २०८३,
Load More
Next Post
महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In