• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेन्जामिन फ्र्याङ्कलिनको सफलता

by
२ जेष्ठ २०८१,
0
प्रेरकः बहुमुखी प्रतिभाका धनी बेन्जामिन फ्र्याङ्कलिनको कसरी बने सफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बहुमुखी प्रतिभाका धनी बेन्जामिन फ्र्याङ्कलिन प्रख्यात राजनेता, दार्शनिक लेखक तथा वैज्ञानिक थिए । उनले अमेरिकी क्रान्तिमा महत्वपूर्ण योगदान दिएका थिए । उनले अमेरिकाको पहिलो सार्वजनिक पुस्तकालय स्थापना गरेका थिए । साथै समाज सुधारका प्रशस्तै काम गरेका थिए ।
बेन्जामिन गरिब बाबुआमाका पन्ध्रौँ सन्तान थिए । उनी आठ वर्षको हुँदा मात्रै स्कुल जान शुरु गरेका थिए । तर अभावको कमीको कारणले गर्दा दुई वर्षपछि नै स्कुल छोड्नु परेको थियो । त्यसपछि उनले आफ्नो बाबुको साबुन तथा मैनबत्ती बनाउने व्यापारमा मद्दत गरे । तर उनलाई त्यो काम मन परेको थिएन ।
बेन्जामिन पुस्तकालयलाई औधी माया गर्थे र हरदम पढिरहन्थे । यस्तैकारणले उनका बाबुले उनलाई पुस्तक सम्बन्धी व्यवसायमा पठाउने निर्णय गरे । १२ वर्षको उमेरमा बेन्जामिनले आफ्नो भाइ जेम्सका साथ प्रिन्टिङको काम सिक्न थाले । ३ वर्षपछि जब उनका भाइले एउटा पत्रिका निकाल्न शुरु गरे तब उनी दिनमा पत्रिका बाँड्थे भने रातमा यसको लागि लेख लेख्थे । १७ वर्षको उमेरमा भाइसँग उनको झगडा भयो । त्यसपछि गरिब, भोका र थाकेका फ्र्याङ्कलिन फिलाडाल्फिया पुगे । त्यहाँ उनले प्रिन्टिङको काम गर्दै १७३३ मा उनले रिचर्ड सान्डर्सको नामबाट ‘पुअर रिचर्डस अल्मानाक’ नामको पुस्तक छपाए ।
विज्ञानमा उनको गहिरो रुचि थियो । उनी विद्युत सम्बन्धी काम गर्दे थिए ।, त्यसै समय मुसलधारो पानी परिरहेको थियो । उनले यो पानीमा धातुको पातालाई उडाएर २ प्रकाको विद्युत हुन्छ भन्ने प्रमाणित गरे । एउटा पोजेटिभ र अर्काे नेगेटिभ । उनले तडित चालकको उपयोगी खोज पनि गरे । देशभक्तिको कराण उनी राजनीतिमा प्रवेश गरे र संविधान लेख्ने कार्यमा महत्वपूर्ण भूमिका निभाए ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो– मध्यस्थकर्ता कतार

Next Post

रुघाबाट बच्न खानपानको महत्व

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
मौसमी रुघाखोकीबाट कसरी बच्ने ?

रुघाबाट बच्न खानपानको महत्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In