• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३० बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख ३० गते आइतबारको राशिफल

मेषः दिन राम्रो छ। तपाईंको बोलीले धेरै मानिसलाई सहयोग पुग्नेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुने दिन छ। सूर्यलाई पानी चढाएमा ग्रहले साथ दिनेछन्।

वृषः अचानक ठुलो अवसर प्राप्त हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। कसैलाई दिएर बिर्सिएको सामान फिर्ता हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। नयाँ खबर सुनेर खुशी हुने दिन छ।

मिथुनः गुरुको साथ प्राप्त हुने दिन छ। जिन्दगीको सही बाटो पहिचान हुनेछ। व्यापारमा फाइदा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सहयोगी हात भेटिने छन्। परिवारमा भने मनमुटावले गर्दा संकट आइपर्न सक्छ।

कर्कटः काम गर्नु अगाडि सोचेर निर्णय गर्नु राम्रो हुन्छ। काम गर्नु अगाडि अरुको सुझाव सुन्नु राम्रो हुन्छ। थोरै बोलेर धेरै काम गर्नुपर्ने समय आएको छ। परिवारका सदस्यसँग विवाद नगर्नु राम्रो हुन्छ।

सिंहः बौद्धिक व्यक्तिसँग भेट हुनेछ। यस्तो भेट फलदायी हुँदा मन खुशी हुनेछ। सामाजिक संस्थाबाट सम्मान प्राप्त हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः परिवारमा माया गरेका मान्छेले धोका दिनेछन्। गलत खानपान भएका साथीसँगको भेटले मन अशान्त बन्नेछ। स्वास्थयमा सुधार हुनेछ। बिहान काममा धेरै अवरोध भए पनि दिउँसोपछि केही महत्त्वपूर्ण काम बन्नेछन्।

तुलाः नयाँ ठाउँको यात्रा रमाइलो हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। आम्दानी राम्रो हुने दिन छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। परिवारको सुझाव अनुसार गरेको काम सफल बन्नेछ।

वृश्चिकः आफूले आफ्नो ख्याल नगर्दा रोगले दुःख दिने जोखिम देखिन्छ। भएको जोगाएर लगानी गरे फाइदा हुनेछ। लगानी गर्न आज आफू अगाडि नबढ्दा राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

धनुः आफ्नो हितका लागि संघर्ष गर्नुपर्ने दिन छ। संघर्ष सफल बन्नेछ। लगानी गरेकोमध्ये शिक्षा क्षेत्रबाट प्रगति हुने योग छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। बौद्धिक क्षेत्रमा सम्मान बढ्ने देखिन्छ।

मकरः तपाईंले गरेको कामको सम्मान हुनेछ। श्रमको सम्मान हुने योग छ। लगानीको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनसक्छ। शिक्षामा भएको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुनेछ।

कुम्भः तपाईंले गरेको राम्रो कामको जस अर्को व्यक्तिले लिने गर्छन्। नगरेको बदमासीको दोष आइलाग्न सक्छ। आज लगानीको क्षेत्रमा पैसा नलगाउनु राम्रो हुन्छ। परिवारभित्र भन्दा अपरिचित व्यक्तिले प्रशंसा गर्नेछन्।

मीनः खर्च बढ्ने योग छ। बिहानै अन्न दान गरेमा फाइदा हुनेछ। माता(पिताको आर्शिवाद लिएर अगाडि बढेमा सोचेको काम बन्दै जानेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर हुनेछ।

Previous Post

धारोषण दूध (दुहुँदादुहुँदैको दूध) खाने कि !

Next Post

जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी

सम्बन्धित खबर

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

४ असार २०८३,
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
Load More
Next Post
जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी

जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In