एजेन्सी । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको जेनिन सहरमा बिहीबार तीन प्यालेस्टाइनीको हत्या गरेको छ ।
आज बिहान जेनिनमा भएको आक्रमणको क्रममा इजरायली कब्जाबाट गोली लागेर तीनजनाको मृत्यु भयो, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले रिपोर्ट गरेको छ ।
इजरायली–प्यालेस्टाइन द्वन्द्वमा हिंसा भड्किएको छ ।













