• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

    चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

    विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

    मिथिलामा जानकी नवमीको उल्लास

    लिङ्देनविरुद्ध बोल्दा राप्रपाबाट लखेटिए युवानेता रञ्जन कार्की

    लिङ्देनविरुद्ध बोल्दा राप्रपाबाट लखेटिए युवानेता रञ्जन कार्की

    सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

    सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

    भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

    भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जङ्गलभित्रको राजमार्गमा तीव्र गति र ओभरटेक निषेध

by
२९ बैशाख २०८१,
0
जङ्गलभित्रको राजमार्गमा तीव्र गति र ओभरटेक निषेध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने चितवनको टिकौली जङ्गलमा सवारी साधनलाई तीव्र गति र ओभरटेक गरी सञ्चालन गर्न निषेध गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हिजोदेखि प्रतिघण्टा ४० किलोमिटरभन्दा बढीको गति र ओभरटेक गरी सवारी साधन सञ्चालन गर्न निषेध गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सुरेश सुवेदीले सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको भन्दै न्यूनीकरणका लागि तीव्र गति र ओभरटेक निषेध गरिएको बताए । उनले जङ्गल क्षेत्रमा उक्त नियम लागू भएको भन्दै नियमितरुपमा सवारी चालकलाई सचेतना प्रदानसमेत गरिने जानकारी दिए ।

हिजो ट्राफिक प्रहरीले गोन्द्राङ चेकपोइन्ट नजिक सवारी साधन रोकेर चालकलाई सचेतना प्रदान गरेको थियो । त्यसक्रममा सवारी चालकले पालना गर्नुपर्ने ट्राफिक नियमको बारेमा पर्चा वितरण गरिएको थियो । ट्राफिक प्रहरीले चालकलाई ट्राफिक नियमसम्बन्धी जानकारी गराउनुका सथै तीव्र गतिमा सवारी साधन नचलाउन अनुरोधसमेत गरेको थियो ।

“यो सडकमा तीव्र गति र ओभरटेक गरी सवारी चलाएको कारण दुर्घटना धेरै भएको अध्ययनले देखाएको छ”, प्रहरी निरीक्षक सुवेदीले भने, “दुर्घटना कम गर्न ओभरटेक नगर्न र प्रतिघण्टा ४० किमीभन्दा बढीको गतिमा सवारी नचलाउन हामीले सवारी चालकलाई सचेतना प्रदान गरेका छौँ ।” उनका अनुसार सडक डिभिजनले टिकौली जङ्गलभित्रको राजमार्गमा सेतो सीधा रेखा कोरेको छ । जुन रेखाले ओभरटेक गर्न नहुने सङ्केत गर्छ ।

ट्राफिक प्रहरीले बेला–बेलामा टिकौली जङ्गलमा राडर गनको प्रयोग गरी सवारी साधनको गति मापन गर्दै आएको प्रनि सेवेदीले जानकारी दिए । तीव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही हुँदै आएको उनले बताए ।

Previous Post

थाइल्यान्डमा यस वर्षसम्म अत्यधिक गर्मीले ६१ को मृत्यु

Next Post

बेइमानीभन्दा हार राम्रोः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
आर्थिक

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

१२ बैशाख २०८३,
विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै
आवाज

मिथिलामा जानकी नवमीको उल्लास

१२ बैशाख २०८३,
लिङ्देनविरुद्ध बोल्दा राप्रपाबाट लखेटिए युवानेता रञ्जन कार्की
फिचर-ब्यानर

लिङ्देनविरुद्ध बोल्दा राप्रपाबाट लखेटिए युवानेता रञ्जन कार्की

१२ बैशाख २०८३,
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
अन्तर्राष्ट्रिय

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

१२ बैशाख २०८३,
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

१२ बैशाख २०८३,
भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन
फिचर-ब्यानर

भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

१२ बैशाख २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

बेइमानीभन्दा हार राम्रोः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In