• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

    मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

    मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

    तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

    तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संसद्को संयुक्त बैठक जेठ १ मा : राष्ट्रपतिले सम्बोधन गर्ने

by
२९ बैशाख २०८१,
0
संसद्को संयुक्त बैठक जेठ १ मा : राष्ट्रपतिले सम्बोधन गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गरेका हुन्। मङ्गलबार आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारको छ।

“सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा सङ्घीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ”, संसद्को सूचनामा भनिएको छ।

उक्त दिन सबै सांसदलाई दिनको २ : ४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसनग्रहण गरिसक्न भनिएको छ।

Previous Post

एक तिहाइभन्दा बढी अस्ट्रेलियाली आर्थिक कठिनाइको सामना गर्दै

Next Post

आईपीएलमा चेन्नईमाथि गुजरातको सहज जीत

सम्बन्धित खबर

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
आर्थिक

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

१३ बैशाख २०८३,
‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
आर्थिक

‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

१३ बैशाख २०८३,
मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु
आर्थिक

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

१३ बैशाख २०८३,
तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान
आर्थिक

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

१३ बैशाख २०८३,
१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर
फिचर-ब्यानर

१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

१३ बैशाख २०८३,
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
फिचर-ब्यानर

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

१३ बैशाख २०८३,
Load More
Next Post
आईपीएलमा चेन्नईमाथि गुजरातको सहज जीत

आईपीएलमा चेन्नईमाथि गुजरातको सहज जीत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In