• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    चेल्सी एफएकपको फाइनलमा

    चेल्सी एफएकपको फाइनलमा

    बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

    बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

    कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

    कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

    न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

    न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२९ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख २९ गते शनिबारको राशिफल

मेषः सोचेर बोल्नु राम्रो हुनेछ । बोल्न नजान्दा शब्द जालमा पर्ने जोखिम रहेको छ । धन आर्जन गर्ने क्षेत्र धेरै छन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृषः साथीसँग व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ । संकटमा साथीको सहयोग प्राप्त नहुने देखिन्छ । खर्च बढी हुनेछ । परिवारमा संयुक्त रुपमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा जाँगर बढ्नेछ । स्वास्थ्यमा देखिएको समस्यामा सुधार देखिने छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुनः समय राम्रो छ । आज मिठो भोजन मिल्ने छ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । कुनै परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

कर्कटः साथीले नै बदला लिने जोखिम देखिन्छ । यात्रा गर्नु परेमा पश्चिम जनानु राम्रो हुनेछ । सबै संकट समाधानका लागि शनिबार वर र पिपलको दर्शन गर्दा राम्रो हुनेछ । काम गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ ।

सिंहः समय राम्रो छ । दिन रमाइलोसँग बित्नेछ । पूर्व योजना अनुसार काम बन्ने देखिन्छ । शिक्षा र स्वास्थ्यको लगानीबाट सफलता प्राप्त हुनेछ । परिवारको सुझावमा गरेको काम सफल बन्नेछ । सामाजिक र राजनीतिक क्षेत्रमा मान र सम्मान बढ्ने योग रहेको छ ।

कन्याः कृषि क्षेत्रमा गरेको लगानीले उत्साहित बनाउने छ । शिक्षा क्षेत्रमा उन्नति हुनेछ । विदेशमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्ने देखिन्छ । पारिवारिक क्षेत्रमा भने सफलता मिल्नेछ ।

तुलाः सरस्वतीले तपाईंलाई माया गर्ने दिन छ । पठनपाठनमा मन जानेछ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ । धेरै साथीले प्रशंसा गर्नेछन् । परिवारलाई समय दिन नसक्दा सम्बन्धमा खटपटी हुनसक्छ ।

वृश्चिकः मनमा झन्झट बढ्ने छ । शनिदेवलाई खुशी पार्न सकेमा धेरै काम बन्नेछन् । अढैया शनि चलिरहेकाले वर र पिपलमा पानी चढाएर त्यसलाई कटाउन सकिन्छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । विदेशका लागि गरेको प्रयास सफल बन्नेछ ।

धनुः कृषि क्षेत्रमा सफलता मिल्नेछ । पशुपालनमा फाइदा हुनेछ । कृषि कर्मले नाम र दाम दुवै प्राप्त हुनेछ । परिवारमा सुख र शान्ति रहनेछ । लगानी भए शिक्षा र स्वास्थ्यमासमेत राम्रो नतिजा देखिनेछ ।

मकरः ग्रह धेरै राम्रा छैनन् । हनुमान वा शिवजीको दर्शन गरेर दशालाई कटाउन सकिन्छ । धार्मिक संगतले मनमा उत्साह बढ्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यवहार गर्दा धार्मिक संगतको प्रभाव देखिनेछ ।

कुम्भः शिक्षा क्षेत्रमा प्रगति हुनेछ । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । धेरै क्षेत्र विवादित भएकाले सचेत हुनुपर्ने देखिन्छ। परिवारमा अविश्वास बढ्नेछ । लगानी गर्नुअघि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ ।

मीनः अप्ठेरो ठाउँमा साथ नदिने साथी धेरै छन् । संगत गर्नु अगाडि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने देखिन्छ । मन कमजोर हुने देखिन्छ । गुरुको दर्शन गरेर धेरै संकटलाई हटाउन सकिने छ ।

Previous Post

‘हीरामण्डी’की मनीषा : एक सटका लागि सात घण्टा सेटमा

Next Post

एक तिहाइभन्दा बढी अस्ट्रेलियाली आर्थिक कठिनाइको सामना गर्दै

सम्बन्धित खबर

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
समाचार

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

१४ बैशाख २०८३,
चेल्सी एफएकपको फाइनलमा
खेलमैदान

चेल्सी एफएकपको फाइनलमा

१४ बैशाख २०८३,
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
समाचार

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

१४ बैशाख २०८३,
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै
समाचार

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

१४ बैशाख २०८३,
न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह
समाचार

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

१४ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

१४ बैशाख २०८३,
Load More
Next Post
एक तिहाइभन्दा बढी अस्ट्रेलियाली आर्थिक कठिनाइको सामना गर्दै

एक तिहाइभन्दा बढी अस्ट्रेलियाली आर्थिक कठिनाइको सामना गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In