• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

    मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पञ्जाब आईपीएल प्लेअफको दौडबाट बाहिर, बैंगलोरको लगातार चौंथो जित

by
२८ बैशाख २०८१,
0
पञ्जाब आईपीएल प्लेअफको दौडबाट बाहिर, बैंगलोरको लगातार चौंथो जित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग–२०२४ को प्लेअफको दौडबाट बाहिरिएको छ । आफ्नै घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैंगलोरसँग टोली ६० रनले पराजित भएको थियो ।

पञ्जाब यो सिजन लिग चरणबाट बाहिरिने दोस्रो टोली बनेको छ । २ दिनअघि हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्स लखनउमाथि हैदरावादको जितसँगै बाहिरिएको थियो ।

बिहीबार, आरसीबीले सिजनमा दोस्रो पटक पीबीकेएसलाई पराजित गर्यो। बैंगलोरको यो लगातार चौथो जित हो । यो जितसँगै आरसीबी १० अंकसहित अंक तालिकाको सातौं स्थानमा पुगेको छ । योसँगै टोलीले प्लेअफमा पुग्ने आशा जीवित राखेको छ । अब बैंगोरले अन्तिम दुई खेल जित्नुपर्नेछ । यसका बाबजुद पनि आरसीबी अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ ।

धर्मशालास्थित एचपीसीए रंगशालामा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । आरसीबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २४१ रन बनायो । यो धर्मशाला मैदानमा आईपीएलको उच्च स्कोर हो । रन पछ्याउने क्रममा पञ्जाब १७ ओभरमा १८१ रन बनाएर अलआउट भयो । खेलको प्लेयर अफ द म्याच विराट कोहली भए । उनले ४७ बलमा ९२ रन बनाए ।

आरसीबीका तर्फबाट विराट कोहलीले ९२, रजत पाटीदारले ५५ र क्यामरुन ग्रीनले ४६ रन बनाए । पञ्जाबका हर्षल पटेलले ३ तथा विद्वत कावेरप्पाले २ विकेट लिए ।

पिबिकेएसका रिले रुसोले ६१ रन बनाए । शशांक सिंहले ३७, जोनी बेयरस्टोले २७ र साम करनले २२ रन मात्र बनाउन सके । बैंगलोरका मोहम्मद सिराजले ३ विकेट लिए । कर्ण शर्मा, स्वप्निल सिंह र लोकी फर्गुसनले २–२ विकेट लिए ।

Previous Post

आज अक्षय तृतीयाः जौंको सातु र सर्वत खाएर मनाइँदै

Next Post

रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

सम्बन्धित खबर

पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो
समाचार

पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

२० अशोज २०८३,
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
समाचार

मनसुनजन्य विपद्पछि पुनःनिर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

२० अशोज २०८३,
जमुनाहा नाकामा यात्रु सहायता कक्ष
समाचार

जमुनाहा नाकामा यात्रु सहायता कक्ष

२० अशोज २०८३,
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
समाचार

सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

२० अशोज २०८३,
बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति
समाचार

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

२० अशोज २०८३,
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
समाचार

महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

२० अशोज २०८३,
Load More
Next Post
रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In