• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    महालक्ष्मीको १६ दिने व्रत समापन

    महालक्ष्मीको १६ दिने व्रत समापन

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    भारतमाथि ब्राजिलको सहज जित

    भारतमाथि ब्राजिलको सहज जित

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२७ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

मेषः धनलक्ष्मी योग परेको छ। धनको सदुपयोग गर्नुपर्ने दिन हो। सकारात्मक ग्रहको बहुमत भएकाले आज सफलता मिल्नेछ। स्वदेशमै अवसरको ढोका खुला हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र सामाजिक क्षेत्रमा सहजता मिल्नेछ।

वृषः गुरु अनुकुल छन्। सोचेको काम बन्ने योग छ। व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा लगानी भए प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। पुराना साथीसँगको भेटले मन खुशी हुनेछ।

मिथुनः खर्च बढ्ने देखिन्छ। विस्तारै समस्याको समाधान हुँदै जानेछ। आज धेरै अवसर प्राप्त हुने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः आज धेरै अवसर तपाईंकै वरिपरि घुमिरहेका छन्। वैदेशिक क्षेत्रको लगानी नै तपाईंको प्रमुख स्रोत हो। पुरानो लगानी उठ्ने योग छ। खुट्टा तान्ने साथीहरु नै सक्रिय भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः आफ्नो विवेक प्रयोग गर्ने दिन छ। क्षमता प्रदर्शन गर्नुपर्ने ठाउँमा ज्ञानको उपयोग गर्नु राम्रो हुन्छ। काम गर्ने ठाउँमा अधिकारका लागि संघर्ष गर्नुपर्नेछ। कुनै योजना बनाउनुभएको भए धेरै साथीलाई शेयर नगरी सुरु गर्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको सुझाव लिएर मात्र अगाडि बढ्नु राम्रो हुन्छ।

कन्याः विद्याको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। काम गर्ने उत्साह बढ्नेछ। परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानी गरेको भए शिक्षा क्षेत्रबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ।

तुलाः सामान्य लगानी गरे पनि आम्दानी राम्रो हुनेछ। आज तपाईंको प्रशंसा हुनेछ। आफ्नो निजी काम भन्दा पनि परोपरकामा समय दिनु राम्रो हुनेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः अल्झिरहेको काम बन्नेछ। व्यपारमा देखिएको समस्या समाधान हुनेछ। नयाँ क्षेत्रको भ्रमण हुनेछ। आफन्तसँगको भेटले मन खुसी हुनेछ। लगानीको क्षेत्रबाट उन्नति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनुः तपाईंका प्रतिस्पर्धी कमजोर हुनेछन्। लगानीको क्षेत्रमा प्रगति हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। पेट सम्बन्धी रोग बढ्ने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। गलत संगत त्याग्नु राम्रो हुनेछ।

मकरः खर्च कम गर्नु राम्रो हुनेछ। शिक्षाको लगानीबाट सफलता मिल्नेछ। सामाजिक र राजनीतिक काममा झन्झट आइपर्ने देखिन्छ। परिवारको मर्म नबुझ्दा व्यवहारमा खटपटी हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः शनिदेव सकारात्मक नभएकोले कमाउने भन्दा भएको सम्पत्ति जोगाउनतर्फ लाग्नु राम्रो हुनेछ। पेट पोल्ने, मानिसले बोलेको मन नपर्ने हुनसक्छ। मन अशान्त हुनसक्छ। यसबाट जोगिन परिवारसँग सल्लाह गरेर मात्र व्यवहार गर्नु राम्रो हुनेछ।

मीनः दैनिकी सहज छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा प्रगति हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक क्षेत्रमा सम्मानित हुने दिन छ। लगानी भए वैदेशिक क्षेत्रमा उत्साह बढ्नेछ। धन आर्जन गर्ने योग छ।

Previous Post

के हो मेट गाला ?

Next Post

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

सम्बन्धित खबर

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
महालक्ष्मीको १६ दिने व्रत समापन
समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन

१८ अशोज २०८३,
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

१८ अशोज २०८३,
भारतमाथि ब्राजिलको सहज जित
खेलमैदान

भारतमाथि ब्राजिलको सहज जित

१८ अशोज २०८३,
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
समाचार

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

१८ अशोज २०८३,
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त
फिचर-ब्यानर

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

१८ अशोज २०८३,
Load More
Next Post
पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In