• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

    अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

    बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

    दुई घण्टामा काठमाडौं-पोखरा

    दुई घण्टामा काठमाडौं-पोखरा

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिल्लीले राजस्थानलाई हरायो

by
२६ बैशाख २०८१,
0
दिल्लीले राजस्थानलाई हरायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले हराएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा दिएको १२२ रनको चुनौती पूरा गर्न नसक्दा राजस्थान पराजित भएको हो । पूरै ओभर खेल्दै राजस्थान ८ विकेटको क्षतिमा २०१ रनमा समेटिएको हो ।

यो जितसँगै दिल्ली अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । १२ खेल खेलेको दिल्लीले ६ खेल गुमाउँदै १२ अंक जोडेको हो । दोस्रो स्थानमा रहेको राजस्थान भने १६ अंकका साथ यथावत छ । उसले ११ मा तीन वटा मात्र खेल गुमाएको छ ।

दिल्लीको जितका लागि ओपनर जेक फ्रेजर म्याकगुर्क र अभिषेक पोरेलले अर्धशतक पूरा गरे । जेकले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ७ चौका र तीन छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् । अभिषेकले भने ३६ बल खेल्दै ६५ रन बनाए ।

उसका लागि ट्रिस्टन स्टब्स ४१, गुलबदिन नायब १९ रनमा आउट हुँदा कप्तान ऋषभ पन्त र अक्षर पट्टेलले समान १५–१५ रन जोडे ।

राजस्थानका लागि रविचन्द्रन आश्विनले एक्लै तीन विकेट लिए । आवेश खान, सन्दीप शर्मा र युजवेन्द्र चहलले एकएक विकेट हात पारे ।

दिल्लीले दिएको २२२ रनको चुनौती पछ्याएको राजस्थानको ओपनिङ राम्रो नहुँदा खेल गुमाउन पुगेको हो । राजस्थानका ओपनर यशस्वी जैसवाल र जोस बटलर सस्तैमा समेटिए । जैसवाल २ बल खेल्दै चार रन बनाएर आउट हुँदा बटलरले १७ बल खेल्दै १९ रन जोडे । उसका लागि कप्तान सञ्जु सैमसनले शानदार अर्धशतक बनाए । ४६ बल खेलेका उनले ८ चौका र ६ छक्काको मद्दतमा ८६ रन पूरा गरे पनि त्यो जितका लागि पर्याप्त भएन । रियान पराग २७ रन जोडेर आउट हुँदा शिवमन दुवेले २५ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा राजस्थान २०१ रनमा समेटिएको हो ।

राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका लागि खलील अहमद, मुकेश कुमार र कुलदीप यादवले समान दुईदुई विकेट हात पारे । रसिक सलाम र अक्षर पट्टेलले समान एकएक विकेट लिए ।

आईपिएल अन्तर्गत बुधबार सनराइजर्स हैदरावाद र लखनउ सुपर जायन्टस्को खेल हुँदैछ । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

Previous Post

आजको मौसम कस्तो छ ? मौसम पूर्वानुमान महाशाखाको यस्तो भविष्यवाणी

Next Post

आजको विदेशी मुद्राको विनिमय दर कति ?

सम्बन्धित खबर

अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता
आर्थिक

अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

२० अशोज २०८३,
बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा
जीवन शैली

बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

२० अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
आवाज

कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

२० अशोज २०८३,
दुई घण्टामा काठमाडौं-पोखरा
फिचर-ब्यानर

दुई घण्टामा काठमाडौं-पोखरा

२० अशोज २०८३,
बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी
फिचर-ब्यानर

बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

२० अशोज २०८३,
पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो
समाचार

पहिरोले जलेश्वरवासीको घरबास र आम्दानीको आधार खोस्यो

२० अशोज २०८३,
Load More
Next Post
१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

आजको विदेशी मुद्राको विनिमय दर कति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In