• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२४ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

मेषः जिम्मेवारी पूरा गर्न कठिन हुनेछ। आफ्नो हैसियत भन्दा ठुलो जिम्मेवारी प्राप्त हुनेछ। के गर्न सकिन्छ भनेर मन खटपट हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध अटुट रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा भने प्रगति हुनेछ।

वृषः चिठ्ठा पर्ने योग छ। शेयरमा फाइदा हुनेछ। आजको लगानीले उन्नति हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। शिक्षामा सफलता हात लाग्नेछ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

मिथुनः अग्रजबाट आर्शिवाद लिएर अगाडि बढ्ने योग छ। आम्दानी राम्रो हुनेछ। रमाइलोमा मन भुल्नेछ। लगानीको क्षेत्रमा हिम्मत गर्दा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रतिस्पर्धी कमजोर भएकाले काममा कुनै अवरोध हुनेछैन।

कर्कटः तपाईंले असफल बनाउन सक्रिय साथी धेरै छन्। आफूले आफूलाई चिनेर अगाडि बढ्नु उपयुक्त हुन्छ। लगानी गर्दा परिवारका सदस्यलाई अगाडि बढाउनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। शिक्षामा लगानी नगर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः अपेक्षा गरे अनुसारको सहयोग प्राप्त नहुने देखिन्छ। गुरुहरुबाट असहयोग हुनेछ। योजना सम्पन्न नभएसम्म प्रकाशन नगर्नु राम्रो हुन्छ। परिवारलाई बुझाउन नसक्दा वादविवाद हुने जोखिम छ। लगानीका क्षेत्रबाट लाभ हुने देखिन्छ।

कन्याः आफ्नो फाइदाका लागि अगाडि बढ्नुपर्ने दिन छ। नाफा कमाउने योग छ। परिवारको साथ मिल्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

तुलाः गुरुसँगको भेटले दिन फलदायी बन्नेछ। रोकिएको काम बन्नेछ। स्वास्थ्यमा लाभ र शिक्षामा सफलता मिल्नेछ। परोपकारमा मन जानेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः स्वास्थ्यमा समस्या हुने देखिन्छ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको प्रेमले मनमा उत्साह बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ।

धनुः बौद्धिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले उत्साह बढ्नेछ। आफ्नै लापरवाहीले पुरानो रोग बल्झिने खतरा देखिन्छ। रोजगारीमा बढुवा हुनेछ। परिवारको विवाद समाधान गर्ने क्षमताको विकास हुनेछ।

मकरः सञ्चय गरेर राखेको धन खर्च हुने योग छ। लगानीको क्षेत्र छनोट गर्न सकेमा अवसर धेरै छन्। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको सुझाव लिएर गरेको काम सफल बन्नेछ।

कुम्भः छिटो बोलीले समस्या आइपर्न सक्छ। दुई पटक सोचेर बोल्नु राम्रो हुन्छ। ठुलो लगानी नगर्नु राम्रो होला। बाटोमा साथ नदिने मित्र धेरै भएकाले सचेत हुनु राम्रो हुनेछ। परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ।

मीनः अरुको हित हुनेगरी काम गर्नु राम्रो हुन्छ। बोल्दा कसैको मन नदुखाउनु राम्रो हुन्छ। आफ्ना नजिकका व्यक्तिबाट बचेर काम गर्नु पर्ने दिन छ। सबैलाई समान व्यवहार गरेर मन जित्न सकिन्छ। परिवारको साथ मिल्नेछ।

Previous Post

स्वामी रामतीर्थका केही अमर वाणीहरु

Next Post

नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत

नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In