विधि
– दुवै खुट्टा भुइँमा अगाडि पसारेर सीधा बस्ने ।
– दायाँ खुट्टालाई बायाँ हातले समातेर बायाँ तिघ्रामाथि राख्ने ।
– दायाँ खुट्टाको बूढीऔँला दायाँ हातले समाउने ।
– श्वास तान्दै दायाँ खुट्टालाई बायाँ हातको मद्दतले तानेर बायाँ कानछेउमा पु¥याउने ।
– टाउको र ढाड सीधा राख्ने ।
– यो अवस्थामा श्वास सजिलोसँग रोक्न सकुन्जेल रहने ।
– अब दायाँ खुट्टालाई पनि भुइँमा झार्ने र हातहरु खुट्टाबाट हटाउने ।
– अर्काे तर्फबाट यही प्रक्रिया दोहो¥याउने ।
लाभ
– यसले पेट र तिघ्राको बोसो घटाउँछ ।
– घाँटी र ढाडको साधारण दुखाइमा लाभ गर्छ ।
तर
ढाडको हड्डी खिइएको, उच्च रक्तचाप भएको, दुर्बल व्यक्तिले नगर्नु ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट