• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२१ बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

मेषः मिठो खान पाइने योग छ। साथीको सहयोग प्राप्त हुनेछ। साथी तपाईंले सोचेको भन्दा धेरै नजिक हुन्छन्। धन र ज्ञान आर्जन गर्ने दिन छ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

वृषः बोलीमा सरस्वतीको बास छ। धेरै मानिसको हित हुनेगरी बोल्नु राम्रो हुन्छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। तपाईंको विरोध गर्ने साथी कमजोर हुनेछन्। शिक्षा र स्वास्थ्यमा प्रगति नभए पनि वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। खर्च गर्ने बानीले परिवारमा भने विवाद हुनसक्छ।

मिथुनः पुरानो काम सफल बन्नेछ। खुशी साट्ने उपयुक्त दिन हो। शिक्षामा सफलता प्राप्त हुनेछ। व्यापारमा लाभ हुनेछ। सामाजिक सेवा र राजनीतिक क्षेत्रमा रुची बढ्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कर्कटः अचानक रोगको प्रकोप देखा पर्नसक्छ। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ। व्यवहार गर्दा आएका चुनौतीको समाधान हुनेछ। सम्मान प्राप्त हुनेछ। शिक्षामा लगानी गरेको भए उत्साह बढ्नेछ। परिवारमा भने शंकाउपशंका हुनसक्ने जोखिम देखिन्छ।

सिंहः परिवारको साथ र सहयोग मिल्नेछ। इच्छा अनुसार मिठो खानेकुरा प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। पेट सम्बन्धी समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। धैर्य भएर गरेको काम सफल बन्नेछ।

कन्याः लगानी र श्रमबाट उचित फल प्राप्त नहुने जोखिम छ। बोल्दा सोचेर बोल्नु राम्रो हुन्छ। स्वदेशको लगानीमा मन खुशी हुनेछ। विदेशको धनप्रति आकर्षण देखिँदैन। परिवार र प्रेम सम्बन्ध सुखमय बन्नेछ।

तुलाः कुरा काट्ने सक्रिय हुनेछन्। आफ्नो श्रमको कदर नहुँदा मन उदास हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ। धार्मिक मुद्दाले अगाडि बढ्न नसक्ने देखिन्छ।

वृश्चिकः शिक्षामा लगानी गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वदेशमै गरेको श्रमले मनमा उत्साह थपिने छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। रोगले डेरा जमाउने दिन हो। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ।

धनुः विद्या, बुद्धि र व्यापारको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक लगानीको क्षेत्रमा उन्नति हुनेछ। स्वास्थमा लाभ मिल्नेछ। परिवारमा सुख र शान्ति रहने योग छ। मन खुशी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः कुनै काम गर्नु परेमा परिवारको साथ लिनु राम्रो हुन्छ। पन्छीलाई चारो दिनु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

कुम्भः सञ्चित धन खर्च हुनेछ। तीर्थ र पार्टी खाने नाममा खर्च बढ्नेछ। आफ्नै भनेकाहरुले कुरा काट्नेछन्। बिहानै शिवको भजन गरेमा शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः धन आर्जन गर्ने समय छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रतिस्पर्धी शान्त रहनेछन्। खानपानमा सचेत नभएमा रोगको प्रकोप फैलिने खतरा छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

Previous Post

‘हीरामण्डी’का निर्देशक देखि कलाकारले कति लिए पारिश्रमिक ?

Next Post

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In