• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपभोक्ता सक्रिय भए पनि कञ्चनपुरमा वन डढेलो रोकिएन

by
१६ बैशाख २०८१,
0
उपभोक्ता सक्रिय भए पनि कञ्चनपुरमा वन डढेलो रोकिएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कञ्चनपुुरमा वन डढेलो बढ्दै गएको छ । स्थानीय सामुदायिक वनका उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि सक्रियता बढाए पनि दिनप्रतिदिन डढेलोका घटना बढ्दै गई बहुमूल्य जडीबुटी, काठ(दाउरामा ठूलो नोक्सानी पुगेको छ । डढेलोका कारण वन्यजन्तु र पंक्षीको बासस्थानसमेत नासिँदै जान थालेका छन् ।

शुक्लाफाँटा नगरपालिका– ८ स्थित बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले डढेलो नियन्त्रणका लागि समितिका सदस्यहरूले निकै प्रयास गरे पनि हावा चलेर समस्या हुने गरेको बताए । “वन क्षेत्रमा डढेलो लागेको खबर पाउने वित्तिकै उपभोक्तासहित नियन्त्रणका लागि खटिन्छौँ । हाम्रै प्रयासले डढेलो नियन्त्रण गर्न नसकिएमा सुरक्षाकर्मी र नगरपालिकाको सहयोग लिने गरेका छौँ तर पनि डढेलोका घटना निरन्तर बढ्दै गएका छन्”, महराले भने ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी पनि वन क्षेत्रमा दैनिक तीनदेखि सात ठाउँमा डढेलो लाग्ने गरेका बताए। उनका अनुसार वैशाखयता चार सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ भने गत वर्षको यसै अवधिमा छ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो ।

यस वर्ष डढेलोबाट सबैभन्दा बढी राष्ट्रिय वन क्षेत्रमा क्षति भएको छ । डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत भीमप्रसाद कँडेल चुरे क्षेत्र वरिपरिको वनसँगै लालझाडी मोहना संरक्षित वनको ‘कोर एरिया’ मा वन डढेलोले बढी क्षति पुर्याएको बताए । उनले सामुदायिक वनमा उपभोक्ता आफैँ सक्रिय भएकाले राष्ट्रिय वनको तुलनामा कम डढेलो लागेका पनि बताए ।

“सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, सुरक्षाकर्मी सक्रिय छन् तर राष्ट्रिय वनमा लागेको डढेलो नियन्त्रण गर्न कार्यालयसँग जनशक्ति अभाव छ र आवश्यक सामग्री खरिद गर्न नसकिएकाले बढी समस्या भइरहेको छ”, कँडेलले भने । प्राकृतिकरूपमा भन्दा नियतबस् र लापरबाहीका कारण वन क्षेत्रमा डढेलो लाग्ने गरेको पाइएकाले डढेलो रोकथामका लागि सचेतना अभिवृद्धिमा जोडदिन आवश्यक रहेको पनि कँडेलको भनाइ छ ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले वन डढेलोका कारण वन सम्पदामा र वन्यजन्तुमा नोक्सानी पुग्नेमात्र नभई वायुप्रदूषण बढ्दै जाँदा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले सबैले सचेत हुनुपर्ने बताए ।

वन क्षेत्रमा लाग्ने डढेलोका कारण वन्यजन्तुहरूमा बस्तीमा प्रवेश गर्ने भएकाले पटकपटक मानव वन्यजन्तुबीच द्वन्द्वको अवस्था सिर्जना भइरहेका छन् । त्यसलाई रोक्न स्थानीय सरोकारवाला नै सचेत र जागरूक बन्नुपर्ने स्थानीय महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीको भनाइ छ । उनी भन्छन, “सानो लापरबाहीले वर्षौदेखि सङ्रक्षण गरेको वन, जैविक विविधता र वन पैदावार डढेलोका कारण नष्ट हुदैँआएको छ । त्यसले मानव वन्यजन्तु द्वन्द्वका घटनासमेत बढ्दै गएका छन् । त्यसैले सचेतनाका लागि अग्निरेखा, सरसफाइका लागि आलोपालो मिलाएर कार्य गरिरहेका छौँ तर पनि डढेलो लाग्नेक्रमलाई रोक्न सकिएको छैन ।”

Previous Post

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

Next Post

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

सम्बन्धित खबर

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
समाचार

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

८ अशोज २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

८ अशोज २०८३,
‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री
समाचार

‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

८ अशोज २०८३,
मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन
फिचर-ब्यानर

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

८ अशोज २०८३,
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
फिचर-ब्यानर

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

८ अशोज २०८३,
Load More
Next Post
कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In