काठमाडौँकाे शंखमुलमा आगलागी भएको छ।
आइतबार मध्यान्ह शंखमुलस्थित एक ग्यारेजबाट आगलागी सुरू भएकाे बताइएकाे छ।
आगलागीबाट ग्यारेजसहित ३ वटा टहरा जलेकाे छ भने एउटा घरमा आंशिक क्षति भएकाे। छेउका अन्य घर भने बचेकाे छ।
प्रहरीका अनुसार दुई वटा दमकलले आगो निभाउने प्रयास गरिरहेकाे छ।













