शिव पुराणमा भाग्यमानी हुने कन्याको उल्लेख गरिएको छ । उक्त पुराणमा यी ६ गुण भएका भाग्यमाती युवतीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत बताइएको छ ।
१ बाबुको अनुहारसँग अनुहार मिल्ने युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने पुराणमा बताइएको छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।
२ गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।
२ चिल्लो, कालो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ । त्यसैगरी कपाल आगाडीपट्टि झुकेको हुने युवती भाग्यमानी हुने पनि बताएको छ ।
४ शिरको अगाडिको भाग उठेका युवती धनी र वैभवशाली हुन्छन् भने सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।
६ आँखीभौं धनुषजस्तै झुकेको भए यस्ता युवतीलाई पनि भाग्यमानी मानिन्छ ।